पर्वतको महाशीलामा विद्युतका पोल र तार नछुन विद्युत प्राधिकरणको अनुरोध

पर्वत-  पर्वतको महाशिला गाउँपालिकामा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखरा पर्वत वितरण केन्द्रले सार्वजनिक गरेको विद्युतीय लाइन प्रशारण सम्बन्धी सूचना आफ्नो गाउँपालिकाका बासिन्दाहरुको जानकारीका लागि सूचित गरेको छ । आज देखि नेपाल विद्युत प्राधिकरण प्रादेशिक...

आज देशका अधिकांश ठाउँमा पानी पर्छ : मौसमविद्

काठमाडौं : पश्चिमी न्यूनचापिय प्रणालीका कारण अहिले देशभरको मौसम बदली भएको छ। पश्चिमका केहि भागका पानी परिरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको...

पर्वत काँग्रेसले पार्टी कार्यालय भवनका लागि रकम जुटाउन सातै तहमा भेला गर्ने

पर्वत– कुश्मा नगरपालिका वडा नम्बर ४ मा बन्न लागेको बिपि स्मृति भवन (नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय)का लागि पर्वतका सात वटै पालिकामा भेला गरिने भएको छ । भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय...

सार्क बिउँझाउने मोदीको टेलिफोन

काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले पुनः जीवन पाउने/नपाउने बहस सुरु भएको छ। भारत–पाकिस्तान तनाव सार्कमा बाधक बन्दै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका नेतालाई टेलिफोन गरी शुभकामना दिइरहँदा पाकिस्तान र...

विदेशी काठसँगै भित्रियो अनौठो कमिला

 काठमाडौं ः नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ। रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन। यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई छैन। यो कमिला केही समय अघि...

पर्वतको कालञ्जरमा मृग सरोबरको छिट्टै डिपीआर बन्छ – मन्त्री बिकास लम्साल

पर्वत– धर्मग्रन्थहरुमा पबित्र भूमिको रुपमा ब्याख्या गरिएको पर्वतको उत्तरमा पर्ने कालञ्जर पर्वतमा रहेको प्राचिन मृग सरोवरलाई पुर्नजीवन दिन छिट्टै बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) बनाइने भएको छ । पौराणिक धार्मिक ग्रन्थहरुमा अत्यन्तै पबित्र तपोभूमि मानिएको कालञ्जर पर्वत...

कास्मिरको जंगलमा गोर्खाली सैनिक अर्जुनको मृत्यु

 काठमाडौं : भारतको केन्द्र शासित जम्मु कास्मिरको नौशेरामा आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली अर्जुन थापामगरको मृत्यु भएको छ। भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको भारतीय सेनाले जनाएको छ। भारतीय...

पूर्वराजा ज्ञानेन्द्रले तिरेनन् चिया बगानको पाँच करोड ३० लाख

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन। दमक नगरपालिका–४ र ९ को पाँच सय ७५ बिघा १७ कठ्ठा १४ धुरमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर...

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं : बुधबार इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो। निगले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको...

पर्वत प्रहरी कार्यालयमा लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

पर्वत– समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा प्रहरी कर्मचारीहरुका लागि लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक तथा नार्कोननका दक्षिण एशियाली प्रमुख...