हेलचक्र्याइँ गरे रुघाखोकीले लान्छ ज्यान
काठमाडौं : डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो। उनले त्यसलाई सामान्य रुपमा लिए। ज्वरो बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। संक्रमण अन्य अंगमा फैलिएपछि उपचारकै क्रममा गत...
पर्वतको कार्कीनेटामा नेपाली काँग्रेसको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न
पर्वत– नेपाली काँग्रेस फलेवास नगरपालिका–१ कार्कीनेटाका पूर्व सभापति देवीचन्द्र उपाध्यायको स्मृतीमा श्रद्दाञ्जली सभाको आयोजना गरिएको छ । नेपाली कांग्रेसको फलेबास अन्तर्गत वडा नम्वर १ कार्कीनेटा वडा समितिले कार्यक्रमको आयोजना गरेको हो । उपाध्यायकै निबासमा आज...
भाेलिदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने, बिहीवार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना
काठमाण्डाै – मंगलबारदखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । अहिले जम्मू-कश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा साेमबार रातिसम्ममा प्रवेश...
पर्वतको खौलालाकुरीमा पोषण शिविर, नौ बालबालिका कुपोषित भेटिए
पर्वत– सुत्केरी अवस्थामा मुख बार्ने चलनले बालबालिकाहरु कडा खालको कुपोषणबाट ग्रसित बनिरहेका छन् । पोषण सम्बन्धी ज्ञानको अभावमा बालबालिकाहरु कुपोषित भइरहेका हुन् । बच्चाको पोषण आमाको दूधबाट शुरु हुने हुने हुँदा परम्परागत मान्यताका कारण सुत्केरी...
बंगलादेशको संसदीय टोली र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता
काठमाडौं – नेपाल भ्रमणमा रहेको बंगलादेशको संसदीय टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । बंगलादेश संसदको दलित र अल्पसंख्यक आदीवासीसँग सरोकार राख्ने समितिका सभापति मनोरञ्जन शिल गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग...










