आइ.एम.ई लाइफको एजेन्सी मिट तथा एवार्ड कार्यक्रम सम्पन्न

पर्वत- आइ. एम. इ लाइफ इन्स्योरेन्स कं लि. ले गण्डकी प्रदेश स्तरीय एजेन्सी मिट तथा एवार्ड कार्यक्रम सम्पन्न गरेको छ। शनिबार कुश्मामा एक कार्यक्रमको अायोजना गरि कम्पनीमा उत्कृष्ट व्यवसाय गर्ने ४८ जना एजेन्सी मेनेजरलाई सम्मान...

पर्वत सेवा समाजद्धारा पाङराङका मटुरोगी युवाको परिवारलाई आर्थिक सहयोग

पर्वत– मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले मुटुरोगी पिडितको परिबारलाई आर्थिक सहयोग गरेको छ । पर्बतको फलेबास नगरपालिका वडा नम्बर ११ पाङराङका मुटुरोगी बिरामी भिम बहादुर कुँबरको परिबारलाई ७० हजार सहयोग गरेको हो । शनिबार...

डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानद्धारा मृगौला र क्यान्सर पिडितलाई आर्थिक सहयोग

पर्वत–डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले शनिवार चौथो बार्षिक स्मृति दिवसको अवसरमा मृगौला तथा क्यान्सर रोग पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । स्वर्गीय डिल्लीराम लामिछानेको स्मृतिमा प्रत्यक बर्ष आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्दै आएको...

पर्वतमा संचालित निशुल्क मृगौला शिविरमा सात सय भन्दा बढिको परिक्षण

पर्वत– पर्वतको कुश्मामा शनिवार सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ७ सय १८ जनाको मृगौला परिक्षण गरिएको छ । कुश्मा नगरपालिका, पर्वत कुश्मा समाज, लायन्स क्लव अफ काठमाडौं नर्थवेष्टको आयोजना, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा...

पर्वतको भुकमा आएर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने– ‘राजनीति हैन काममा प्रतिस्पर्धा गरौ’

पर्वत— राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अब राजनीतिक रुपमा प्रतिस्पर्धा नगरी विकास निर्माणमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्ले स्थित नवज्योति थम माविको चार कोठे नवनिर्मित भवनको...

पौडेल पक्षको अनुपस्थितिमै देउवाको कार्यकाल एक बर्ष थप

काठमाडौं : असन्तुष्ट पक्षको अनुपस्थित हुँदाहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थप गरेका छन्। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशन एक वर्षपछि धकेलिएको छ। पार्टी विधानतः सभापतिको यो तजबिजको अधिकार...

पर्वत वेलफेयर सोसाईटी यूकेद्धारा स्थापना गरिएको अक्षकोषवाट दृष्टिविहिन विद्यार्थीहरुलाई छात्रवृति

पर्वत– पर्वत सदरमुकाम कुश्मा स्थित शिवालय माविमा संचालित जिल्लाकै एक मात्र दृष्टिविहिन श्रोत कक्षाका विद्यार्थीलाई छात्रवृत्ती वितरण गरिएको छ । पर्वत वेलफेयर सोसाईटी यूकेले वि.स २०७३ सालमा स्थापना गरेको १० लाख बरावरको अक्षयकोष आज...

पर्वतको पाङलाई बालमैत्री वडा घोषणा गर्न तयारी तीब्र पारिँदै

पर्वत – कुश्मा नगरपालिकालाई आगामी २०७७ साल असोज मसान्त सम्ममा बालमैत्री नगर घोषणा गर्ने कार्यक्रम अनुसार वडा न. १ पाङले पनि बालमैत्री घोषणा कार्यक्रमलाई तिब्रता दिएको छ । जस अनुसार वडा न.१ मा बसेको...

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन कुश्मा नगरमा परी शर्मा

पर्वत–राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको कुश्मा नगरको अध्यक्षमा प्रमिला शार्म ‘परि’ चयन हुनुभएको छ । युनियनको शुक्रबार पर्बतमा आयोजित प्रथम नगर भेला तथा कमिटि गठन कार्यक्रमबाट शर्माको अध्यक्षतामा १० सदस्यिय कार्यसमिति चयन गरिएको छ । जसको...

नगरप्रमुख जोशीद्धारा बडागाउँ खेल मैदानको काम अवलोकन

पर्वत : पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बडागाउँमा रहेको खेल मैदान समथर बनाउने तथा चक्लाउने कामको निरीक्षण गर्नुभएको छ । पर्वत उद्योग बाणिज्य संघको विशेष पहलमा कुस्मा नगरपालिकाले मैदानलाई सम्याउने तथा तथा गण्डकी...