गण्डकी प्रदेशमा पुष १५ गते सार्वजनिक बिदा

पोखरा – गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले पुष १५ मा सार्वजनिक बिदा दिने भएको छ । बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णय शुक्रवार सार्वजनिक गर्दै भौतिक विकास पूर्वाधार...

सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो...

नेकपामा सभामुख ‘पेचिलो’

  काठमाडौं- पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं नफर्केपछि सत्तासीन नेकपाले बिहीबार सभामुख उम्मेदवार टुंगो लगाउन सकेन। नेकपाभित्र पूर्वएमालेबाट कि पूर्वमाओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ। दाहालमाथि पूर्वमाओवादीबाट सभामुख लिन दबाब परे पनि प्रधानमन्त्री केपी ओली पक्षधर...

स्थानीय तहले ३ लाख युवालाई रोजगारी दिने, पाँच अर्ब पठाउँदै केन्द्र सरकार

काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमइपी) मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ। चालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय...

आँखाको ज्योती फर्किएपछि पर्वतका बृद्धबृद्धाहरु दंग

पर्वत : पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँ स्थित खोलाखेतकी नरकुमारी कुँवरलाई ८० वर्षको उमेरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर दुवै आँखाले देख्न सक्छु भन्ने लागेको थिएन्। मोतियाबिन्दुका कारण केही वर्षदेखि उनको दाहिने आँखाले देख्न नसक्ने अवस्थामा थियो।...

मलेसियाले श्रमिकको तलब बढाउने

 काठमाडौं : मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने...

पर्वतको ठानामौलामा श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलामा बुधवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपाका सक्रिय सदस्य तथा तत्कालीन नेकपा एमालेका इलाका नं. ७ का सदस्य, सेल्टरदाता टिकाराम रिजालको निधन भएको नबौ दिनको पुण्य...

आज बिहान ८:४२ देखि खण्डग्रास सूर्य ग्रहण लाग्ने, के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौँ । पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले हामीलाई जानकारी दिए...

पर्वतको रानीपानीमा प्रहरी चौकीको भवन बनाउन स्थानीय असी वर्षीया बृद्धाद्धारा निशुल्क जग्गा प्रदान

पर्वत- दक्षिण पर्वतको विहादी गाउँपालिकामा प्रहरी चौकी निर्माण गर्नका लागि स्थानीयले निशूल्क जग्गा प्रदान गरेका छन् । विहादी गाउँपालिकाको वडा नं. ३ रानीपानीमा प्रहरी चौकीको आफ्नै भवन निर्माण गर्न स्थानीय बाबुराम क्षेत्रीकी श्रीमती ८० वर्षीया...

अबको शिक्षा प्रतिस्पर्धि र स्वरोजगारमुखि हुनुपर्छ ः मन्त्री लम्साल

पर्वत-  पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माविको नवनिर्मित चार कोठे भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई पर्वतको झण्डै ७० लाख रुपैया अनुदानमा निर्माण भएको...