काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै लिने गरी शुल्क निर्धारण गर्ने तयारी गरेको छ।
प्राधिकरणको सञ्चालक समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...
कसैले कसैलाई जिस्क्याए १० लाख जरिवाना
काठमाडौं : सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ।
सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ। मुलुकी फौजदारी संहिताले हाडनाताभित्रको करणीमा ४०...
कुश्मा नगरपालिकाको विकास पर्वतकै उत्कृष्ट छ ः युवा नेता पौडेल
पर्वत– पाँच बर्ष भित्र वडालाई नगरकै सम्पनशाली वडा बनाउने कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवाका वडा अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभएको छ । पन्चासे एफएमको नियमित कार्यक्रम टि टाईमको समसामयीक बिषयमा कुराकानी गर्दै उहाले...
गणेश माविको ३९ औं वार्षिकोत्सव : नेकपाको सरकारका पालमा देशले विकास र समृद्धिमा फड्को मार्छ : सांसद डा.पाठक
पर्वत – वाग्लुङ क्षेत्र नम्वर १ का प्रतिनिधी सभाका सदस्य डाक्टर सुर्य पाठकले वर्तमान नेकपाको सरकारका पालमा देशले विकास र समृद्धिमा फड्को मार्ने वताएका छन् ।
गणेश माध्यमिक विद्दालय वानपा १४ नारायणस्थानको ३९ औँ...
पर्वतको खुर्कोटमा लैङ्गिक हिंसा सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न
पर्वत- कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा लैङ्गिक हिंसा न्युनीकरण विषयमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा समुदायिक सेवा केन्द्र कुश्माको...
पर्वतमा निर्माणाधिन एशियाकै लामो झौलुङ्गे पुल एक वर्ष अगाडि निर्माण सकिदै
पर्वत- दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ ।
२०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका...
उच्च तहका प्रहरी अधिकृतले अब जवानको मेसमा खाना खानुपर्ने
काठमाडौं– महानगरीय प्रहरी आयुक्त (मेट्रो प्रहरी प्रमुख) प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उच्च तहका प्रहरी अधिकृतहरुले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने निर्देशन जारी गरेका छन् ।
संठनमा माथिल्लो र तल्लो...
जलजलाका विष्णु पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न ।
पर्वतको जलजला गाउँपालिकाको माझफाट स्थायी घर भई हाल पोखरा मालेपाटन निवासी विष्णु पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । मृगौलारोग बाट पिडीत ३० बर्षीय पौडेलको यहीँ पौष ११ गते काठमाडौँ स्थित ग्राण्डी हस्पिटलमा उपचारको...
पोखरामा औद्योगिक व्यापार मेला शुरु,यो बर्ष लगानी सम्मेलन गरी छाड्छौँः मन्त्री लम्साल ।
पोखरा
पोखरामा औद्योगिक व्यापार मेला आज (शुक्रवार) देखि सुरु भएको छ । लगानीको सम्बर्दन, उद्योग व्यवसायको प्रवर्दन” भन्ने मुल नाराका साथ औद्योगिक व्यापार मेला सञ्चालन गरिएको हो ।
पोखराको नयाँबजार स्थित प्रदर्शनी स्थलमा हुन गइरहेको समृद्धि...
नेकपाले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार, यी हुन् गण्डकीवाट [नामावलीसहित]
काठमाडौँ – सत्तारुढ नेकपाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेकाे सचिवालय बैठकले सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेतालाई उम्मेदवार बनाउने निर्णय...