ललिता निवास जग्गा प्रकरणः आत्महत्याबाट ‘अनुसन्धानमा फरक पर्दैन, श्रेष्ठले धेरै कुरा खोलिसके’

काठमाडौं, । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेपछि थप अनुसन्धान कसरी अगाडि बढ्ला भन्ने चासो बढेको छ । श्रेष्ठले पछिल्लोपटक गएको शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका थिए...

मुस्ताङमा भारतीय तीर्थ यात्रीको मृत्यु

मुस्ताङ – मुस्ताङमा सोमबार एक भारतीय तीर्थयात्रीको ज्यान गएको छ । ज्यान जानेमा भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार रहेको गण्डकी प्रदेश प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको...

विभागहरुको जिम्मेवारी नटुंगिँदै नेकपा अध्यक्षद्वय विदेश भ्रमणमा, दाहाल दुबई , ओली सिंगापुर

काठमाडौं– प्रमुख विभागहरुको जिम्मेवारी टुंग्याउन सकस भइरहेको अवस्थामा नेकपाका अध्यक्षद्वय बाँकी काम थाती राख्दै विदेश भ्रमणमा जाने भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जान...

मलेसियाबाट १५ हजार गैरकानुनी नेपालीले जेल नबसी नेपाल फर्किन पाउने

काठमाडौं : रिसिङ गाउँपालिका ४ तनहुँका ४२ वर्षीय मानबहादुर आले मलेसियाबाट घर नफर्केकेको १३ वर्ष पुग्यो। ७९ वर्षीय बुबाआमा छोरा मानबहादुरको बाटो हेर्दै बसिरहेका छन्। छोरो घर फर्किने अत्तोपत्तो छैन। मानवबहादुरको वैधानिक भिसा छैन। उनी...

भागवण्डामा कुरा नमिलेपछि नेकपा एकता लम्बियो, सचिवालय बैठक २८ गते मात्रै बस्‍ने

काठमाडौं : विभागको भागवण्डामा कुरा नमिलेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बिनानिश्कर्ष टुंगिएको छ। सोमबार दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा नेताहरुबीच कुरा नमिलेको हो। ३३ विभागमध्ये सबैभन्दा गाँठो परेको...

कक्षा १२ को नतिजा सार्वजनिक, ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार...

पर्वत काँग्रेसद्धारा पार्टी सचिब श्रेष्ठको मृत्युको छानविन गर्न माग

पर्वत– नेपाली काँग्रेस पर्वतले पार्टी सचिव श्रेष्ठको आइतवार काठमाण्डौमा भएको निधनप्रति दुख व्यक्त गरेको छ । पार्टी सभापती खिमप्रसाद भुसालद्धारा सोमवार एक शोक वक्तव्य जारी गदैै दुःख व्यक्त गरिएको हो । पार्र्टीले श्रेष्ठको सुनियोजित...

नाराबाजी भएपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं– नेपाली कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीका कारण सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले उभिएर विरोध...

पर्वतको आर्थरडाँडाखर्कका बृद्धबृद्धालाई उपहार —लौरी र कम्बल

पर्वत / उमेरले झण्डै असी पुग्न लागेका बृद्धबृद्धाहरुलाई पर्वतको कुस्मा नगरपालिका वडा नं १४ ले लौरी र कम्बल उपहार बाँडेको छ । वडा कार्यालयले ८० बर्षको आसपास उमेर पुगेका बृद्धहरुलाई सम्मान गर्दै लौरी र कम्बल...

एकिकृत नमुना कृषि फार्म चलाउँदै बैशाली सहकारी

पर्वत- पछिल्लो समय बजारमा बेग्रल्ती सहकारी संस्थाहरु सञ्चालनमा आएका छन । कृषिमा लगानी गर्ने उद्देश्य सहित सञ्चालनमा आएका सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्ने र चर्को ब्याजदर असुले मिटर ब्याजी कारोबार गर्दै आएको...