पर्वतको फलेवसामा आगलागीबाट बन्द भएको रेडियो डेढ महिनापछि सूचारु

पर्वत– विद्युत सर्ट भएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महिना पछि सुचारु भएको छ । गत जेष्ठ २८ गते आगलागीबाट पुर्ण रुपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो...

पर्वतको गिज्यानमा घरेलु हिंसा तथा मदिरा नियन्त्रण सम्वन्धि सचेतना सम्पन्न

पर्वत–समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वत जिल्लाको मोदी गाँउपालिका वडा नं. ६ गिज्यान स्थित तुलोदय माविमा महिला हिंसा, घरेलु हिंसा तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ...

पर्वत फेकोफोनले बुझायो प्रजिअ मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र

पर्वत–सङ्घीयताको भावना र सामुदायिक वन अभियानको मर्म विपरीत प्रस्तावित कर फिर्ताको माग गर्दै सामुदायिक वन उपभोक्ता महासङ्घले देशव्यापीरुपमा चरणबद्ध आन्दोलन गर्ने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै गरी वन पैदावार बिक्रीबाट हुने...

जुझारु नेता योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ (जीवनी सहित)

काठमाडौं : ताप्लेजुङबाट निर्वाचित नेकपा सांसद योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको शपथ लिएका छन्। भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्। मन्त्री योगेशको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर...

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : काम गर्ने वातावरण भएन भनेर अलमल नगर्नू

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाई लाई स्वच्छ,पारदर्शी र गतिशिल बनाउन गरेका छन्। आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यन्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो...

पर्वत जिल्ला अस्पताललाई यूरोगार्ड सहयोग

पर्वत । नेपाल निजामति कर्मचारी संगठन पर्वतले पर्वत जिल्ला अस्पतालमा यूरोगार्ड सहयोग गरेको छ । संगठनले मनोज, झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला अस्पतालका लागि स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले यूरोगार्ड सहयोग गरेको...

मापसे पछि लापसे परीक्षण गर्दै बागलुङ प्रहरी

बागलुङ : मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाहीपश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही...

आज खिर खानुहोस्, फाइदै फाइदा

काठमाडौंं : असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ। परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ। कृषि उपजसँग सरोकार राख्ने...

पर्वतको जलजलाका पहिरो पिडितलाई घर हस्तान्तरण

पर्वत- जलजला गाउँपालिकाका २२ परिवार पहिरो पिडितहरुलाई मंगलबार घर हस्तान्तरण गरिएको छ । २०७५ साउन १ गतेको बाढी, पहिरो पिडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र आइएनफए संस्थाको सहयोगमा निर्माण भएका घर...

पर्वतको कटुवाचौपारीका वडा सदस्य बाल यौन दुव्र्यवहारको आरोपमा पक्राउ

पर्वत– ९ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षिय विष्णुहरी पराजुली पक्राउ परेका हुन् । पराजुलीले...