उत्तरवाहिनी क्षेत्रमा पुगेर मन्त्री लम्सालले भने गण्डकी प्रदेशको मुख्य स्रोत नदी

साउन १९ प्रदेश नं. ५ र गण्डकी प्रदेशको बिचमा अवस्थित उत्तरवाहिनी क्षेत्रमा भएको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशको मुख्य पर्यटनको स्रोत नदीनाला भएको बताएका छन् । सर्प संरक्षण...

राम लक्ष्मण सामुदायीक वनमा वृक्षारोपण, बहुमुल्य बोटको व्यवसायीक खेती गरौँःमन्त्री लम्साल

पोखरा पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी स्थित राम लक्ष्मण सामुदायीक वनमा वृक्षारोपण गरिएको छ । शनिवार सर्प दिवसको अवसरमा लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारी र लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाईटिको आयोजनामा राम...

आज साँझदेखि ३ दिन भारी वर्षाको सम्भावना

काठमाडौं- नेपालका अधिकांश भूभागमा ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिभाग भने सामान्य बदलीमात्र रहनेछ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने...

आरक्षणको राजनीति गुमनाम अधिकार

दुर्गा बहादुर दर्जी शुरुवात राज्यको पर्नुसंरचना संगै दलित समुदायको मुक्तिको प्रश्न पनि गाँसिएको छ । नेपाली समाजमा रहेको २० प्रतिशत दलित समुदाय पिरमा परेका समुदाय, समाजको पिधमा परेका छन् । आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक रुपले उत्पीडनमा...

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गर्नका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिंगापुर जान लागेको बताएका...

एनसिई नेपाल पर्वतको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न

 पर्वत, १८ श्रावण । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति पर्वतको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन कुश्मामा सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि आरम्भ नेपालका यज्ञप्रसाद शर्मालाई एनसिई जिल्ला समन्वय समिति...

पर्वत काँग्रेसका सचिब श्रेष्ठको आत्महत्या कि हत्या ? (Exclusive video) श्रेष्ठको मृत्युअघिको सीसीटीभी दृश्यमा जे देखिन्छ… (भिडियो)

गृष्मा राजभण्डारी, लक्ष्मण सापकोटा  र नवीन स्थापित (इमेज TV ) काठमाडौं,  बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका मृतक युक्तप्रसाद श्रेष्ठको सीसीटीभी दृश्य हामीलाई प्राप्त भएको छ । उनले आत्महत्या गरेका हुन् वा हत्या भएको हो भन्ने...

पर्वतको लिमिठानाका ब्रेनट्यूमर पिडित युवालाई पर्वत समाज कतारको सहयोग

पर्वत–फलेवास नगरपालिका ७ लिमिठनाका ब्रेन ट्यूमर पीडित जगदीश शर्मालाई पर्वत समाज कतारले उपचारमा सहयोग र्पुयाउन आर्थिक सहयोग गरको छ । ३७ बर्षिय ब्रेन ट्यूमर पीडित जगदीश शर्माका दाजु रमाकान्त पौडेललाई समाजका आर्थिक संयोजक लेखनाथ रिमाल,पूर्वउपाध्यक्ष...

पर्वत र बागलुङका कृषकलाई हाईटेक ग्रिन हाउस र मोडेल फार्ममा अनुदान दिँदै ज्ञान केन्द्र

पर्वत : कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले साना कृषि मोडेल फार्म तथा ग्रिन हाउस निर्माण सहयोग कार्यक्रम संचालनको लागि आवेदन पेश गर्न कृषकहरुलाई अनुरोध गरेको छ । कार्यालय प्रमुख बरीष्ठ कृषि विकास अधिकृत बासुदेव...

गण्डकीमा दोहोरो सुविधा लिन पाउने वा नपाउने भन्ने विषयमा बहस

पोखरा । गण्डकीमा लगातार स्थानीय तहका पदाधिकारीले दोहोरो सुविधा लिन पाउने वा नपाउने भन्ने विषयमा बहस चलिरहेको छ । सो सम्बन्धीको ऐनले प्रदेशसभामा प्रवेश पाएलगत्तै विधायन समितिमा लगातार छलफल चलिरहेको छ । तीन दिनसम्म...