लोकसेवामा कसरी लेख्ने ? विज्ञका पाँच सुझाब

ध्रुव घिमिरे, सहसचिव १. परीक्षार्थीले लोकसेवा आयोगको परीक्षामा गर्ने अक्सर गल्ती के–के हुन् ? लोकसेवा आयोगको परीक्षामा थोरै सिटका लागि धेरैजना प्रतिस्पर्धीहरू सहभागी हुने भएकाले कलेजस्तरीय र अरू परीक्षाभन्दा फरक ढंगले उपस्थित हुनु जरुरी हुन्छ ।परीक्षार्थीले लोकसेवा...

गण्डकी सरकार ‘ग्लोरियस गण्डकी’ निर्माण गर्ने अभियानमा : मन्त्री लम्साल

पोखरा- गण्डकी प्रदेशको राजधानीभन्दा बढी पर्यटकीय नगरी भनेर चिनिन्छ । यसको मुख्य कारण हो- प्रकृतिका अनुपम उपहारले सजिएको यसको भू-वनोट । पोखराका तालतलैया, हिमशृंखला, हावापानी सबै प्रिय लाग्छन् । प्राकृतिक तालतलैयाले भरिपूर्ण पोखराका सेती...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं, । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको...

गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १० बनाउँदै

पोखरा : गण्डकी प्रदेश सरकारले सात सदस्य रहेको मन्त्रिपरिषदको संख्या बढाएर १० बनाउने भएको छ। मन्त्रिपरिषदको संख्या बढाउनका लागि सरकारले एउटा टोली पनि गठन गरिएको छ जसमा विज्ञसमेत सम्मिलित गरिएको छ। नेपाल प्रशासानिक प्रशिक्षण प्रतिष्ठान...

बाग्लुङ  तमानखोलामा पहिरोले पुरिएर एक जनाको मृत्यु, दुई बेपत्ता

 बाग्लुङ : अविरल वर्षासँगै आएको पहिरोले पुरीएर बाग्लुङमा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।  तमानखोला गाउपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा लम्मेका  ३५ वर्षीया सन्तकुमारी श्रीपालीको मृत्यु भएको हो। ७० वर्षिया...

हेर्नुहोस् कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक (सूचीसहित)

काठमाण्डौ – सरकारले कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो । बजेटमा व्यवस्था भएअनुसार कर्मचारी...

पर्वत काँग्रेसले पार्टी सचिब श्रेष्ठको सम्झनामा शोक सभा गर्ने, सवैलाई उपस्थित हुन आव्हान

पर्वत– नेपाली काँग्रेस पर्वतले पार्टि सचिव यक्तप्रसाद श्रेष्ठको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ भने शोकसभा गर्ने निर्णय गरेको छ । आज जिल्ला कार्यसमितिको बैठक बसेर शोक प्रस्ताव पारित गरेको छ । पार्टिको बैठकले...

आज नागपञ्चमी परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै (सम्मान स्वरुप शेयर गरौ )

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि,...

पर्वतमा विप्लव समुहका जिल्ला सदस्य लामिछाने प्रहरीद्धारा पक्राउ

पर्वत– सरकारद्धारा प्रतिवन्धित विप्लब समुहका पर्वत जिल्ला सदस्य प्रकाशजंग लामिछाने पक्राउ परेका छन् । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशंकामा लामिछानेलाई पक्राउ...

कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री

 ललितपुर : अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताएका छन्। आन्तरिक राजश्व विभागद्वारा आइतबार यहाँ आयोजित व्यवस्थापन गोष्ठीमा...