पर्वत प्रशासनले तीजमा कार्यक्रम गर्न नदिने सूचना जारी गरेपछि सामाजिक संस्थाहरुद्धारा प्रजिअ घिमीरेको ध्यानाकर्षण

पर्वत– आउँदै गरेको हरितालिका तीजको अवसरमा दर खाने लगायतका कार्यक्रमहरु नगर्न पर्वत प्रशासनले सूचना जारी गरेपछि पर्वतमा क्रियाशिल विभिन्न महिलाहरुका संघ संस्थाहरुले ध्यानाकर्षण जनाएका छन् । विभिन्न क्षेत्रका महिलाहरुले आइतवार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी...

प्रधानमन्त्री ओली भोलि मात्रै स्वदेश फर्कने

काठमाण्डौ – उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका लम्बिएको छ । स्वास्थ्य परीक्षण रिपोर्ट नआएकाले प्रधानमन्त्री स्वदेश फर्कने कार्यतालिका लम्बिएको उहाँको सचिवालयले जानकारी दिएको छ । शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री...

शिक्षक लाइसेन्स परीक्षा असोज दोस्रो साता

काठमाडौं । शिक्षक सेवा आयोगले असोज दोस्रो साता अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । प्राथमिक, माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा क्रमशः असोज ९, १० र ११ गते हुनेछ...

पूर्वाधार निर्माणमा गुणस्तरीय समाग्री उपलब्ध गराउ

पोखरा- गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले पूर्वाधार निर्माणमा गुणस्तरीय समाग्री उपलब्ध गराई दिगो विकासमा सहयोग पु¥याउन हार्डवयर व्यवसायीलाई आव्हान गर्नुभएको छ । शनिवार पोखरा हार्डवयर एशोसिएशनको २६ औँ बार्षिक साधारण सभालाई सम्बोधन...

File photo

कैदीले अब जेलभित्रै यौन सम्पर्क गर्न पाउने

काठमाडौं : कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ। गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको समाचार नागरिक दैनिकमा छ। मस्यौदामा सन्तान...

धौलागिरि बस व्यावसायिको गम्भीर लापरवाहि, चालक र सहचालकद्धारानै यात्रुलाई बेहोस बनाएर लुटपाट, परिवारद्धारा कारवाहिको माग

किरण आचार्य/ बागलुङ : धौलागिरी अन्चल वस व्यवसायी समिति बागलुङले सन्चालनमा ल्याएको भीआईपी एसी रात्रिबसमा एकजना यात्रु लुटिएका छन् ।  बिहीबार बागलुङ देखि काठमाडौका लागी छुटेको ध १ ज ६१३ नम्बरको भीआईपी एसी रात्रि...

पर्वतको पैंयुमा नेकपाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत– दक्षिण पर्वतको पैयँु गाउपालिका स्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का नेता ओपि सेनकी माता खडक कुमारी सेन स्वर्गारोहण भएको तेह्रौ दिनको पुण्य तिथिमा शुक्रवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा बोल्दै...

पर्वत काँग्रेसका सचिब युक्तप्रसादको श्रद्धाञ्जली सभा सम्पन्न, मृत्यु शंकास्पदनै हो छानविन हुनुपर्छ ः जोशी

पर्वत–नेपाली काँग्रेस पर्वतका पार्टी सचिव स्वर्गिय युक्तप्रसाद श्रेष्ठको १३ औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । साउन १२ गते श्रेष्ठको...

पर्वत प्रशासनले हरितालिका तीजमा किन गर्यो कडाई, भोजभतेरको कार्यक्रम गर्न नपाईने

पर्वत / तीज महिलाहरुको पर्व हो । नेपाली महिलाहरुले तीजलाई मौलिक पर्वको रुपमा मनाउँदै आएको पाइन्छ । महिलाले तीजलाई आफ्ना पिडा ब्यथा पोख्ने देखि माईतीमा दिदी बहिनी जम्मा हुने अवसरको रुपमा पनि मनाउँछन । तर...

म्याग्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बेनीदेखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते...