कार्तिकदेखि नेपालमा रेल सञ्चालन हुने

धनुषा : राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ।  भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौँ आउने मौजुदा दूरी घटाउने भएको हो। अहिले...

नेकपाका नेतालाई रुची अनुसारको काम दिइँदै

काठमाडौं :‘तपाईंलाई के काम दिऊँ रु रुचि केमा छ ? ’ झन्डै १५ महिनादेखि भूमिकाविहीन केन्द्रीय नेतालाई अचेल नेकपा महासचिव विष्णु पौडेलले सोध्ने गरेका प्रश्न हुन् यी। विभागीय जिम्मेवारी दिनुअघि नेताहरूसँग रुचि बुझ्ने जिम्मा नेकपा...

पर्वत प्रशासनद्धारा सेनाले प्रयोग गर्ने क्यामोफ्लाईज कपडा दुरुपयोग नगर्न आग्रह

पर्वत–जिल्ला प्रशासन कार्यालय पर्वतले नेपाली सेनाका सकल दर्जाले प्रयोग गर्ने पोशाकको दुरुपयोग भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले प्रयोग गर्ने मध्ये क्यामोफ्लाईज कपडा स्थानीय बजारमा विक्रि गर्ने गरेको तथा गैरसैनिक व्यक्तिहरुले लगाउने...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ६९ हजार ५ सय

काठमाडौः  सुनको मूल्य बुधबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको छ। हिजो ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य भएको...

कर्मचारीलाई मंसिर सम्ममा सबै काम सक्न मन्त्री लम्सालको निर्देशन

माधव पराजुली,पोखरा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले काम प्रति बफादार र लगनशिल भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । वन निर्देशनालयले कास्कीको लुम्लेमा आयोजना गरेको आर्थीक बर्ष २०७५÷०७६ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा...

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सर्‍यो, साउन २६ गते बस्ने

काठमाडौं :  नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आइतबारसम्मका लागि सरेको छ। असार २२ गतेदेखि जारी बैठकमा विभिन्न १४ बुँदामा छलफल शुरु भए पनि साउन २२ का लागि बोलाइएको बैठक विभिन्न कारण देखाउँदै साउन २६ गतेसम्मका...

पर्वतका सांसद गिरीको संसद वैठकमा गम्भिर ध्यानाकर्षण: मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अस्तब्यस्त,

पर्वत । निर्माणको चरणमा रहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कम्पनी र मध्यपहाडी लोकमार्ग कार्यालयको लापरबाहीका कारण सडक अस्तब्यस्त बनेको छ । सडकलाई विस्तार गरी टुलेनको बनाउने कार्य भईरहे पनि सडक निर्माण कार्य निर्माण कम्पनीले...

भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन, स्वराजको त्यो अन्तिम ट्वीट ……..

एजेन्सी  |  भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। सत्ताधारी भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ स्वारजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा हृदयघातबाट निधन भएको हो। सुषमा स्वराजको निधन भएको अस्पतालमा भारतीय रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय...

नेपालीको भान्छामा खुसीको खबर ! ग्यासको मूल्य २५ रूपैयाँ घट्यो

काठमाडौं : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल-मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ।...

मोदी गाउँपालिकाले सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्दै

 पर्वत । जिल्लाको मोदी गाउँपालिकाले चालु आर्थिक बर्ष देखि सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक कार्यक्रममा सुत्केरी आमासंग उपाध्यक्ष कार्यक्रम लागु गर्दै सुत्केरी आमाहरुलाई पोषणमा सहयोग गर्ने कार्यक्रम...