हेर्नुहोस् कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक (सूचीसहित) - News site from Nepal

काठमाण्डौ – सरकारले कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो ।

बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र शिक्षकको नयाँ तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आइतबार कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ ।

नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ६९ हजार ४ सय ८२ र कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ स ७८ रुपैयाँ तोकिएको छ । कर्मचारी र शिक्षकले बढेको तलब यही साउन महिनादेखि नै पाउनेछन् ।

नयाँ तलबमान अनुसार कसको तलब कति ? हेर्नुहोस् :

 

अन्तिम अपडेट: साउन २०, २०७६

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!