मुख्यमन्त्री गुरुङ भन्छन्ः देशले अहिलेसम्म खेलकुद बुझेको मन्त्री नै पाएन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले देशले अहिलेसम्म खेलकुद बुझेको खेलकुदमन्त्री नै नपाएको गुनासो गरेका छन् ।
गण्डकी प्रादेशिक क्रिकेट संघको विशेष साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले खेलकुदमा स्पष्ट नीति र योजना...
पर्वतको शसस्त्र प्रहरी बल चण्डिका गणका गणपति सुवेदीलाई बजागाजा सहित बिदाई
पर्वत–पर्वतवाट सरुवा भएर जान लाग्नुभएका शसस्त्र प्रहरी बल २५ नम्बर गणका गणपति रमेश सुवेदीको शुक्रवार एक समारोह बीच विदाई गरिएको छ ।
पर्वत मोदीकाली व्याडमिन्टन संघको आयोजनामा उहाँलाई बाजागाजा सहित विदाई गरिएको हो । पर्वत...
पर्वतको पातीचौरमा चितुवाको आक्रमणबाट एक गम्भीर घाईते, चितुवा पनि घाईते
पर्वत– पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुर स्थित पातीचौरमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाईते भएका छन् ।
शुक्रवार दिउँसो साढे तीन बजे भएको आक्रमणबाट घाईते हुनेमा स्थानीय ३५ वर्षिय खुम राना रहेका छन् ।...
पर्वतका औषधी व्यावसायी भन्छन्–‘नक्कली डाक्टर बोलाएर उपचार गराएका छैनौ’
पर्वत– पर्वतका औषधी व्यावसायीहरुमाथि कडाई गर्न थालिएको छ । औषधी व्यवस्था विभागको निर्देशिका र निती नियम विपरित व्यावसाय गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएको हो ।
औषधी पसलहरुबाट खुलेआम लागु औषधको कारोबार हुने...
गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक
पोखरा-गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सन् २०१९ मनाई रहँदा आर्थिक वर्ष २०७५-७६ मा करिब ३ लाख पर्यटक भित्र्याउन सफल भएको छ । करिब १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाई रहँदा प्रदेशमा...
असफल भएँ भने पद त्यागिदिन्छु – पर्यटन मन्त्री भट्टराई
काठमाडौं – भर्खरै नियुक्त भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले काम गर्न असफल भएको महसूस हुनासाथ आफूले पद त्याग्ने बताएका छन् ।
बिहीवार तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खुमा सञ्चारकर्मीहरूसँग कुरा...
आगामी मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोग र दलहरु सहमत
काठमाडौँ– निर्वाचन आयोग र राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने सहमति भएको छ । निर्वाचन आयोगमा विहीबार भएको छलफलमा मंसिरमा उपनिर्वाचन गर्ने सहमति जुटेको हो ।
प्रदेशसभा सदस्यदेखि वडा सदस्यसम्म खाली रहेको स्थानमा...
पानी नपरीकनै एक्कासी यसरी बढेर आयो कालिगण्डकी ! सतर्क रहन आग्रह
पर्वत- म्याग्दी र मुस्ताङ क्षेत्रमा भारी बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको छ । आज विहानदेखि जोमसोम हुँदै बगेको कालिगण्डकी नदीको सतह उर्लिएर आएको हो । जोमसोम क्षेत्रमा बर्षा नभएपनि कालिगण्डकी नदीको सतह...
पर्वत, बागलुङ सहित दर्जन बढी एनसेल, एनटिसी टावरमा आक्रमण
काठमाडौं : देशभर एक दर्जन भन्दा बढी स्थानमा रहेका एनसेल र एनटिसीका टावरमा अज्ञात समूहले आगजनी गरेको छ। बुधबार राति र बहिबार विहान ८ बजे सम्म देशका एक दर्जन भन्दा बढी टावरहरुमा...
पर्वतको महाशीलाद्धारा पिडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग वितरण
पर्वत–पर्वतको महाशीला गाउँपालिकाले विभिन्न घटनामा परी पिडित बनेका परिवारलाई राहत वितरण गरेको छ ।
केहि दिन अघि बस्ती माथिबाट आएको पहिरोले का कारण गोठ भत्किएर पीडित भएका वडा नं. ५ लुंखुदेउराली स्थित घडेरीडाँडाका दिल्लीप्रसाद...