पर्वत – हालसम्म विद्युतको सुविधा नपुगेको पर्वतको मोदी गाउँपालिका–१ भुकताङलेको तिलीबराङमा पहिलो पटक बिजुली बलेको छ । वडा कार्यालयको पहलमा तिलीबराङका बिजुली बलेको हो ।करिव एक दर्जन घरपरिवार रहेको उक्त गाउँमा पहिलो पटक...
राजधानीमै बिहानै मापसे गरेर कुदाएको कार पल्टियो
काठमाडौं- मापसे गरेर कुदाएको कार काठमाडौंको सोह्रखुट्टेमा दुर्घटना भएको छ । ठमेलबाट कालधारा जाँदै गरेको कार बिहान ४ बजे नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।बा ११ च २१०३ नम्बरको कार पल्टिएर उत्तानो भएको...
विद्युत बेच्दै सरकार
काठमाडौं : निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजना हेर्दा आउँदो वर्षात्देखि नेपालबाट ठूलो परिमाणमा विद्युत् निर्यात गर्नुपर्ने अवस्था सिर्जना भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा हाल एक हजार मेगावाट हाराहारी रहेको...
पर्वतको मालढुंगा दुर्घटनाका घाइतेको मृत्यु
पर्वत/ मध्यपहाडी लोकमार्गको पोखरा –खण्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बसले ठक्कर दिदा गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । पोखरावाट बागलुङ जाँदै गरेको ग १ ख ६००४ नं को बसले बुधबार...
उच्च शिक्षा पढाउन सागरलाई राष्ट्रियसभा अध्यक्षको संरक्षकत्व -काठमाण्डौको क्यानभास इन्टरनेशनल कलेजमा भर्ना
काठमाण्डौ/ आर्थिक अभावले उच्च शिक्षा पढ्नबाट बञ्चित भएका प्युठानका एक बिपन्न बिद्यार्थीलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संरक्षकत्व लिदै बिद्यालय भर्ना गर्नुभएको छ । प्युठानको झिमरुक गाउँपालिका ४ बांगेमरोठका सागरविक्रम जिसीलाई अध्यक्ष तिमिल्सिनाले काठमाण्डौको क्यानभास इन्टरनेशनल कलेजमा...
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सहितको टोली बाढी प्रभावित दश जिल्ला पुग्यो , राहात र पुर्नस्थापनाका लागि सरकारलाई निर्देशन दिइने
काठमाडौं / बाढीपहिरोका विषयमा सदनमा समेत एकमत देखिएको राष्ट्रियसभाको उच्चस्तरीय टोलीले अतिप्रभावित दश जिल्लाको स्थलगत निरीक्षण र राहत तथा पुर्नस्थापना कार्यको अनुगमन गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा चार दिन सम्म बाढीबाट अतिप्रभावित दश...
पर्वतको पातीखोलामा विद्युत गृहमा मैनबत्ती बालेर रात काट्न बाध्य कर्मचारी
पर्वत । ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत उत्पादन गर्ने विद्युत गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला तर यो वास्ताविकता हो ।बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिका स्थित पातीखोला जलविद्युत आयोजनाका कर्मचारीहरु...
गुल्मी पहिरो : मृत्यु हुनेको संख्या ११ पुग्यो (अपडेट)
गुल्मी– गुल्मीको सत्यवति गाउँपालिकामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो...
नेकपा पर्वत: ‘अहिलेका सबै उपलब्धी पुष्पलालले देखेको योजना र सपना’
पर्वत / नेपालमा भएका पछिल्ला परिर्वतन तथा उपलब्धीहरु नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गिय पुष्पलाल श्रेष्ठले बनाएको योजना र देखेका सपनाको कारण संभव भएको धारणा ब्यक्त गरिएको छ । नेकपाका संस्थापक महासिचब पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति...
गुल्मीमा पहिरो, ६ जनाको मृत्यु
गुल्मी : सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको...