समाज
पर्वतको खानिगाउँमा सञ्चालित ७ दिने करेसाबारी स्थापना तथा व्यवस्थापन तालिम सम्पन्न
रामचन्द्र भुसाल पर्वत – फलेवास नगरपालिका वडा नं ५ खानिगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयमा आज एक कार्यक्रमका विच ७ दिने करेसाबारी स्थापना तथा व्यवस्थापन तालिम सम्पन्न गरीएको छ । कादुरी पोखराको आयोजना र मोती सामुदायिक पुस्तकालयको...
पर्वतको मोदीका दलित समुदायलाई ११ लाख बराबरका सामाग्री वितरण
पर्वत- पर्वतको मोदी गाउँपालिकाले दलित समुदायका विभिन्न पेशा व्यावसाय गर्ने नागरिकहरुलाई उपकरण वितरण गरेको छ । गाउँपालिकाको दलित सशक्तिकरण कार्यक्रम अन्तरगत पञ्चोजा, जक्कि मेशीन, आईरन, इन्टरलक लगायतका सामानहरु वितरण गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत...
पर्वतको फलेवास नगरपालिकाका ६० वर्ष नाघेका स्वयंसेविकाहरुलाई विदाई
रामचन्द्र भुसाल /फलेवास पर्वत – पर्वतको फलेवास नगरपालिकाका विभिन्न वडामा कार्यरत ६० वर्ष उमेर नाघेका स्वयमसेवीकाहरुलाई विदाई गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी अन्य निजामती सेवा जस्तै स्वयंसेविकाहरुलाई ६० वर्षको उमेरहद तोकेर विदाई...
पर्वतको शंकरपोखरीका १७ घरपरिवारलाई लुगा सिलाउने मेसिन वितरण
रामचन्द्र भुसाल/फलेवास पर्वतको फलेवास नगारपालिका वडा नं ३, शंकरपोखरी पुर्कोटका १७ दलित परिवारलाई एक लुगा सिलाउने मेशिन वितरण गरिएको छ । विपन्न तथा दलित समुदायको आयआर्जनमा सुधार ल्याउने उद्धेश्यले एक कार्यक्रमका विच लुगा सिलाउने मेसिन वितरण...
पर्वतको महाशिलालाई तीन लाख बराबरका मुर्ति सहयोग
पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा रहेको एशियाकै ठुलो महाशिलामा मुर्ति लगायतका सामाग्री सहयोग प्राप्त भएका छन् । पोखराको दक्षिणकाली माता दिदिबहिनी समूहले साउन महिनाको पहिलो सोमवारको अवसर पारेर महाशिला व्यवस्थापन समितिलाई सामानहरु...
पर्वतको पिपलटारीका विपन्न परिवारलाई चिल्ड्रेन नेपालद्धारा राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण
पर्वत -बालबालिकाको हित एवम् संरक्षणमा क्रियाशिल संस्था चिल्ड्रेन नेपालको सहयोगमा कुश्मा नगरपालिका १० पिपलटारीका ४० जना विद्यार्थी र १ सय ७६ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पुणर्ेश्वर माध्यामिक विद्यालयमा अध्यायनरत विपन्न बालबालिकाका परिवारलाई चामल,...










