रित्तिँदै गरेका गाउँ र आगामी बजेट: स्थानीय सरकारले ल्याउनुपर्ने नवीन कार्यक्रम र नागरिकको भूमिका
– सागर रिजाल
नेपालका ग्रामीण बस्तीहरूको सबैभन्दा ठूलो चुनौती तीव्र बसाइँसराइ हो। सडक, बिजुली र पानी पुग्दा पनि ती सुविधाहरू उपभोग गर्ने मानिसहरू गाउँमा छैनन्। घरहरू भत्किँदै छन्, खेतबारी झाडी बन्दै छन् र गाउँमा केवल...
विकास आयो, गाउँ रित्तियो: म जन्मिएको गाउँको ऐना र रित्तिँदै गरेका हाम्रा बस्तीहरू
– सागर रिजाल
अचेल गाउँ पुग्दा एउटा अनौठो सन्नाटाले छाती चसक्क छुन्छ। हिजो जहाँ आँखैले नभ्याउने घना बस्ती थियो, आज त्यहाँ आँखाले भ्याएसम्म घना जङ्गल फैलिएको छ। हिजो जहाँ अभावै अभाव भित्र पनि बैँस ब्युँझिएको...
मिममा रमाएको पुस्ता र नीतिमा हराएको भविष्य
-अर्जुन पौडेल निर्जन
नेपालमा आजको युवापुस्ता इतिहासकै सबैभन्दा बढी सूचना पहुँच भएको पुस्ता हो। हातमा स्मार्टफोन छ, इन्टरनेट छ, सामाजिक सञ्जाल छ, संसारका विश्वविद्यालय, उद्यमी, अर्थतन्त्र र विचारहरू औँलाको टुप्पोमा छन्। तर विडम्बना के छ...
चिसापानी कालिका देबि मन्दिर इतिहास र महिमा
जीवन उच्चै ठकुरी
चिसापानी कालिका देबि मन्दिर परिचय
पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा अवस्थित चिसापानी मन्दिर एक प्रसिद्ध धार्मिक स्थल हो। समुन्द्री सत बाट करिब २२६३ अग्लो जिल्लाको तेस्रो अग्लो स्थानमा रहेकोे चिसापानी...
कम्युनिज्ममाथि दबाबको राजनीति र ओली नेतृत्वको प्रतिरोध
दर्शन भण्डारी/पैंयू पर्वत
नेपालको आधुनिक राजनीतिक इतिहास बुझ्न चाहने जो–कोहीले कम्युनिस्ट आन्दोलनलाई बेवास्ता गरेर निष्कर्ष निकाल्न सक्दैन। २००७ सालको राजनीतिक परिवर्तनदेखि गणतन्त्र स्थापनासम्म आइपुग्दा कम्युनिस्ट विचारधाराले नेपाली समाजलाई सचेत बनाउने, वर्गीय विभेदविरुद्ध आवाज उठाउने र...
गाउँका व्यथा र बाँदरका कथा
– राजकुमार निरञ्जन
त्रेता युगमा रामले रावणसङ्ग युद्ध गर्दा बाँदर कै साथ सहयोगले विजय गरेका हुन भन्दा पनि हुन्छ । नल र निलले समुन्द्रमा ढुङ्गा फालेर लङ्का जाने पुल बनाईदिएका थिए । सुग्रीबले पनि निकै...
आवेगी पुस्ताको अविवेकी यात्रा
✍️ राजकुमार निरञ्जन
ग्रिक दार्शनिक सोक्रेटिसको एउटा भनाई मलाई ज्यादै गहन लाग्छ । ” म संसारको सबैभन्दा ज्ञानि मान्छे हुँ किनकी मलाई म अज्ञानि छु भन्ने कुरा थाहा छ ” भन्ने सोक्रेटिसको भनाईले निकै ठूलो...
बाफ्रे म्याथ ( गणित ) ?
✍️. राजकुमार निरञ्जन
अल्जेब्रा ? थेवरम ? भेक्टर ? ईन्टिजर ? डेरिभेशन ? यी शब्द सुन्दा त बित्तिकै कतिपय विद्यार्थीलाई रिङ्गटा लाईहाल्छ । ” बाफ्रे , म्याथ त सारो गार्हो पो हुन्छ त बाई ”...
झोले शिक्षक
ध्रुव केसी
शिक्षक भन्नासाथ हाम्रो मानसपटलमा ज्ञान, अनुशासन, प्रेरणा र सामाजिक परिवर्तनका अग्रदूतको छवि आउँछ। तर पछिल्लो समय “झोले शिक्षक” भन्ने पदावलीले शिक्षण पेशा नै विवादमा ल्याउने गरी प्रयोग हुँदै आएको देखिन्छ। नेपालको सामाजिक, राजनीतिक...
नेपालमा राज्य सन्चालन शैली र नेतृत्वको प्रवृत्ति
ध्रुव केसी
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषताले भरिएको देश हो, जसको शासन प्रणालीमा ऐतिहासिक उतारचढावहरू आएका छन्। २०६२/०६३ को जनआन्दोलनपछि मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग अँगालेको हो। तर, संविधानले सुनिश्चित गरेको राज्य सञ्चालन शैली...