बिचार/ब्लग

यसपाली महामारीमा परियो अर्को साल मनाउँंला नयाँ वर्ष

सुरज भुसाल समय बलवान छ सुख ,दुख , हासो र रोदन त मानवीय गुणनै हो हामी सवैले भोग्नु नै छ । हाम्र्रो देश मात्र नभएर विश्वनै कोरोनाको संकटमा छ । विगतका बर्ष , समय र...

लकडाउन डायरीः गाउँलाई कति माया गरेको छु, झरना,खोला,नाला र वन जंगल साक्षी छन्

माधव पराजुली आफू जन्मेको ठाउँ प्यारो अनि आफ्नो गाउँ राम्रो प्रायः सबैलाई लाग्छ । आफ्नो ठाउँलाई असाध्यै माया गर्ने मध्येको एक म हुँ भन्दै आफुलाई उभ्याईरहदाँ गौरवान्वित ठानेको छु । आफ्नो गाउँको कुरा गरिरहदा गाउँकै...

आशा गरौं कोरोना विरुद्धको लडाई हामीले जित्ने छौंं

सुरज भुसाल विश्व जगत यती बेला कोरोना भाइरस (को–भीड १९ ) को महामारी को चपेटामा छ । २०१९ डिसेम्बर देखी चाइना बाट सुरु भई अहिले विश्वका २०० भन्दा बढी देशहरुमा महामारी फैलिसकेको छ र यसले...

कोरानाले सम्झाएको पूर्वीया संस्कार

किशोर सापकोटा कुरा २०५० सालतिरको हो, म कक्षा सातमा पढ्थे, बुवाले बाबु तेरो ब्रतबन्ध गर्नुपर्ने भयो, गरौंला, गरौंला भन्दा भन्दै निकै ढिला भइसक्यो भन्दै गर्दा मलाई भने एउटा कुराको ठूलो पीर थियो– ब्रतबन्ध पछि गरिने...

किन मोबाइल उठाउँदैनौं नभन न यार !

किशोर सापकोटा बिहान उठेकै थिइन, मोबाइलमा एक तमासले घण्टी बज्यो र उठ्न बाध्य बनायो । यसो हेरें चितपरिचित साथीको रहेछ, हेलो के छ तिम्रो खबर ? मात्र के भन्न पाएको थिएँ । शुरु भयो उसको...

कोरोना युगका मान्छे

प्रकाश पौडेल   हामिले पिलो आएको घाउ फूटेर पिपै-पिप र रगतै-रगत भएको त देखेकै छौं । मानिलिनुहोस त्यस्तो संक्रामक घाउ एकदमै ठूलो स्याउको गेडा जत्रो भयो अनि फूटेर पिपै-पिप र रगतै-रगत भएर गन्हाउन थाल्छ। मानौं दुवै...

“पर्वतलाई पोखरापछिको पर्यटकीय गन्तव्य बनाउने छौं” – केदारनाथ शर्मा

केदारनाथ शर्मा अध्यक्ष, पर्वत उद्योग बाणिज्य संघ पर्यटनकीय नगर पोखराबाट नजिकको गन्तब्य भएर पनि पर्वतले पर्यटनबाट अपेक्षित लाभ लिन सकिरहेको छैन। आन्तरिक पर्यटक पछिल्ला दिनमा आउन थालेपछि पर्यटनलाई उद्योगको रुपमा विकास गर्न अझै धेरै गर्न बाँकी...

पर्यटनमा अगुवा गण्डकी प्रदेश

माधव पराजुली गण्डकी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा सहासिक पर्यटनका हिसाबले अत्यन्त महत्वपूर्ण प्रदेश हो । मौलिक कला,संस्कति, प्राकृतिक एवम् ऐतिहासिक सम्पदा र भौगोलिक तथा जैविक विविधताले यस प्रदेशका अमूल्य निधि हुन् । पर्यटकीय दृष्टिकोणले अत्यन्त...

अत्तर छर्केका नेता र काँग्रेसको गाउँ जागरण अभियान

ठाकुर रसाईली लेखक नेपाली काँग्रेसले अहिले दोस्रो चरणको जागरण अभियान संचालन गर्दैछ । यो जागरण कसका लागी हो ? यसले जनतालाई सुधार्ने हो कि नेतालाई ? पहिलो चरणको जागरण अभियानको उपलब्धि के भयो ?...

पर्वतको महाशीलाका अध्यक्ष भन्छन् ‘अरु स्थानीय तहभन्दा हामी एक कदम अगाडि छौं’

राजुप्रसाद पौडेल अध्यक्ष महाशिला गाउँपालिका, पर्वत भूगोलका हिसाबले पर्वतको सबैभन्दा सानो गाउँपालिका हो महाशिला गाउँपालिका। आन्तरिक आय पनि सबैभन्दा कम छ यहाँ। महाशिला गाउँपालिका भूगोल र आयमा सानो भएपनि विगत दुई वर्षदेखि मुलुककै नमुना काम गर्ने र...