२० मिनेट भित्रै सबै घाइतेहरुलाई उद्दार हुँदा यसरी बच्यो धेरैको ज्यान
पर्वत /धेरै सडक दुर्घटनाहरुमा समयमा उद्दार नहुँदा घटनास्थलमा नै घाइतेहरुको ज्यान जाने गर्दछ । तर पर्वतको कुस्मा नगरपालिका – १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा २० मिनेट भित्रै सबै घाइतेहरुलाई उद्दार गरेर अस्पताल पु¥याइएको...
डिभीजन बन कार्यालय पर्वतका यस्ता छन् कार्यक्रमहरु, हेर्नुहोस् तपाईले पनि लाभ लिन सक्नुहुनेछ (भिडीयोसहित)
पर्वत– गण्डकी प्रदेश सरकार अन्तर्गत स्थापना भएको डिभीजन बन कार्यालयले चालु आर्थिक वर्षका कार्यक्रमहरु धमाधम कार्यान्वयनको चरणमा अघि बढेको जनाएको छ । आर्थिक वर्षको शुरु भएको तीन÷चार महिनापछि संचालनमा आएको कार्यालयले लक्षित...
आफ्नै घरको पेटीमा बस्दापनि अठ्यायो ट्याक्टरले, मिलनचोककी पौडेलको मृत्यु
पर्वत ः ट्र्याक्टरले किचेर जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार एक महिलाको मृत्यु भएको छ । ग१त ३५१८ नंको ट्र्याक्टरले किचेर घाइते भएकी मिलनचोककी करीब ४५ वर्षीया कमला पौडेललाई उपचारका लागि म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताल पु¥याउँदा...
खेलले व्यक्तिलाई अनुशासित, गतिशील र सिर्जनशील बनाउँछ ः प्रमुख पौडेल
पर्वत, – जिल्ला ह्याण्डबल संघ पर्वतको प्रथम साधारणसभा कुश्मामा सम्पन्न भएको छ । ह्याण्डबल खेलको माध्यमबाट जिल्लाको खेल क्षेत्रलाई अघि बढाउने उद्देश्यले स्थापना भएको जिल्ला ह्याण्डबल संघको साधारणसभाले पुनः राजेन्द्र पहाडीको अध्यक्षतामा नयाँ जिल्ला...
बागलुङ भकुण्डेको शिवालय आधारभुत विद्यालयमा अध्ययन सस्कृति विकास लागि अनुशिक्षण कार्यक्रम
भकुण्डे ,बागलुङ- बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा रहेको शिवालय आधारभुत विद्यालयमा एक दिने सकारात्मक सोच,उत्प्रेरणा र पठन संस्कृति (अध्ययन संस्कृति ) अभिवृद्धि गरि व्यक्तित्व विकास गराउने उद्धेश्यले...
बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई- मुटुरोगबाट बच्नका लागि यस्तो सल्लाह दिनुहुन्छ -एकपटक पढौ, (भिडियो सहित)
पर्वत– नेपालमा दिन प्रतिदिन मुटरोगका बिरामीहरु बढ्दै गइरहेका छन् । कुल जनसंख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्यांक देखिन्छ ।भने जन्मजात मुटुरोगीको संख्या १ प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा...









