शिक्षक बचत तथा ऋण सहकारीको छैटौ साधारणसभा सम्पन्न

पर्वत–पर्वतका शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षकहरुको संस्था शिक्षक बचत तथा ऋण सहकारी संस्थाको छैटौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभालाई सम्वोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्दिय उपाध्यक्ष जंगबहादुर गर्बुजाले शिक्षकहरु आफनो पेशाबाट भएको...

नेपाली जनसम्पर्क समिति बेल्जियमद्धारा जेष्ठ नागरिक आश्रमलाई सहयोग र जलजलाका बाढिपिडितका घर बनाइदिने सम्झौता

पर्वत ः मोदीबेनीमा सञ्चालित जेष्ठ नागरिक आश्रमका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमले रु.एक लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम...

फलेवास नगरपालिका अब सार्वजनिक भवनमा

पर्वत । भाडामा बस्दै आएको फलेवास नगरपालिकाले शुक्रबारदेखि सार्वजनिक भवनबाट सेवा दिन शुरु गरेको छ । फलेवास सिंचाई आयोजनाको प्रयोग विहिन भवनलाई मर्मत गरि नगरपालिकाले आफ्नो कार्यालय बनाएर सेवा शुरु गरेको...

साप्ताहिक रुपमा जिल्ला अस्पतालको सरसफाई गर्दै पर्वत प्रहरी

पर्वत :- जिल्ला अस्पतालको सरसफाईमा कार्यालयमा कार्यरत जनशक्तिको अभाव भएपछि जिल्ला प्रहरी कार्यालयले विभिन्न निकायको साझेदारीमा साप्ताहिक रुपमा सरसफाई गर्न थालेको छ । समुदाय प्रहरी साझेदारी र्काक्रम अन्तर्गत विगत दुई सातादेखि अस्पताल...

दिउँसै गोली चल्यो, हतियारधारी एक पक्राउ

काठमाडौं – हतियारधारी ब्यक्तिलाई पक्राउ गर्न सिरहा प्रहरीले गोली चलाएको छ । गोली लागि सिरहा नगरपालिका, ९ का २९ वर्षीय प्रमोद यादव घाईते भएका छन् । यादवको दाहिने हातमा एक राउण्ड गोली...

विकासप्रतिको जनआकाङ्क्षा बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिका जनताका आकाङ्क्षा बढेका बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’ कालमा उहाँले राजनीतिक परिवर्तनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी संविधानजस्ता ऐतिहासिक उपलब्धि...

बस दुर्घटनामा मृतक र घाईतेलाई जलजलाले किरीया र उपचार खर्च दिने

पर्वत– ः बिहीवार भएको बस दुर्घटनामा परी मृत्यु भएका यात्रुका परिवार र घाईतेलाई पर्वतको जलजला गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । मृतकका परिवारलाई किरीया खर्च स्वरुप रु १५ हजार र घाईतेको परिवारलाई...

गाउँपालिका अध्यक्ष मल्लको क्रसर उद्योगमा प्रहरी, प्रहरीले हस्तक्षेप गरेको मल्लको आरोप (भिडियो सहित)

पर्वत–शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहदुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट एउटा भिडियो सार्वजनिक गरे । भिडियोमा देखाइएको थियो उनको क्रसर उद्योगमा प्रहरीले घेरिरहेको, मेशिन संचालन गर्न बन्द गरेको र हस्तक्षेप गरेको...

यस्तो छ दुर्घटनाग्रस्त बसका चालक र सहचालकको बयान ‘बसको जब स्टेयरिङ घुमेन..’

पर्वत /चालकले स्टेयरिङ घुमाउँदा नमोडिएपछि म्याग्दीको बेनीबाट बिहीबार बिहान नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा–१ मालढुंगामा सडकबाट खस्न पुगेको देखिएको छ । चालकले घुमाउन खोज्दा पनि स्टेरिङ नमोडिएपछि ग१ख ६१०८ नम्बरको बस सडकबाट करिब ६० मिटर...

प्रधानमन्त्री ओलीले आज संसदमा सांसदका प्रस्नको जवाफ दिँदै

पर्वत–प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद प्रतिनिधिसभा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। सभामुख कृष्णबहादुर महराको सचिवालयका अनुसार आज दिउँसो १२ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम तय...