पर्वतको विहादीका विभिन्न वनमा भिषण आगलागि, सतर्क रहन आग्रह

पर्वत–दक्षिण पर्वतको बिहादी गाउँपालिका वार्ड न ४ को ल्होसे सामुदायिक बन र सालघारी सामुदायिक बन मा आगालगि भएको छ । बिहीवार विहानदेखि लागेको आगो अझै नियनत्रणमा आउन सकिरहेको छैन । बनमा लागेको आगोले...

अनसनरत डाक्टर केसी रातारात त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा आफ्नो १६ औं चरणको अनसन सुरु गरेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमाण्डौ लगिएको छ । स्वास्थ्य अवस्था चिन्ताजनक...

मैले ल्याएका क्रमागत योजना कम्युनिष्ट सरकारले काट्न थाल्यो ः जोशी

पर्वत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले आफुले पर्वत जिल्लामा भित्राएका क्रमागत योजना अहिलेको सरकारले हटाउन थालेको बताएका छन् । मोदी गाउँपालिका वडा नम्बर २ देउपुर र वडा नम्बर ३ देउरालीका...

गण्डकीका मुख्यमन्त्री गुरुङ्गद्धारा पर्वतको मालढुंगामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा विहीवार बिहान भएको बस दुर्घटनाप्रति गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री गुरुङ्गले एक विज्ञप्ती जारी...

मालढुंगा बस दुर्घटना अपडेट ः मृतकको संख्या ७ पुग्यो

पर्वत ३ माघ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको...

पर्वतको मालढुंगामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो...

Breaking News-मालढुंगामा बस दुर्घटना तीन को मृत्यु २० घाईते

कुश्मा । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस विहान साढे ८...

जन्मदिनको अवसरमा गाउँपालिका प्रमुख मल्लद्वारा अनाथ नागरिकलाई ५० हजार सहयोग

पर्वत : आजभोली जन्मदिन मनाउने नाममा दिइने पार्टी र विशेष ‘टिट’ मा धेरैले हजारौँ रुपैयाँ खर्च गर्ने गरेका छन्। जन्मदिनमा पार्टीको नाममा ठूलो धनराशि खर्च गर्दै महँगा होटलमा साथीभाइ जम्मा गरेर केक काट्नेदेखि...

शंकरपोखरी पुगेर काँग्रेस नेता जोशीले भने– ‘अहिलेको सरकारसँग धेरै आशा गर्नु बेकार’

पर्वत–पर्वतको शंकरपोखरीका समाजसेवी एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा खड्कबहादुर कार्कि स्वर्गारोहण भएको १३ औँ दिनमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले लाभ, लोभ...

किन सर्यो एक महिना अघि दिदीबहिनीको महिला महोत्सव ।

पर्वत ः रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतको आयोजनामा हुन लागेको एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सव कार्यक्रम झण्डै एक महिना अगाडि सारिएको छ । यस अगाडि फागुन १७...