चोरकाटेकी न्याउलीले विदेशमा कमाएको पैसाले श्रीमती थुपार्ने लाले, सालाकी श्रीमती नै उडाएपछि…
पर्वत : कुश्मा नगरपालिका ८ चुवाकी न्याउली दमिनी (न्याउली) ले तीन वर्ष कुवेतमा काम गरिन्। न्याउलीले पठाएको पैसामा श्रीमान् लालेले मस्ती मात्र गरेनन् विवाहिता श्रीमतीलाई पीडामाथि पीडा थप्दै गए। लालेकी पहिलो श्रीमती हुन न्याउली, वैदेशिक रोजगारीमा ३ वर्ष काम...
प्रेस यूनियन पर्वतको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
पर्वत- नेपाल प्रेश यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सरकारले प्रेशमाथी हमला गरेको बताउनुभएको छ । पर्वतको कुश्मामा प्रेश यूनियन पर्वतको पाँचौ अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सिग्देलले उक्त कुरा...
पूर्वाधार बिकास कार्यालय योजनाहरु धमाधम सम्झौता, असारे विकासलाई निस्तेछ गरिन्छ ः डिभीजनल इन्जिनियर अधिकारी (भिडीयोसहित)
पर्वत – जिल्लामा संचालित अधिकांस योजनाहरु गुणस्तर हिन हुने गरेको पाइएको छ । समयमा काम नगर्ने प्रबृत्तिले विकास निर्माणका योजनाहरु अपुरा, अधुरा र गुणस्तरहिन हुने गरेको गुनासो आईरहेका बेला यहाँको एक...
यतिवेला बिवाहको सिजन छ, पर्वतका यी पञ्चेबाजा टोलीलाई यस्तो छ भ्याइनभ्याइ
पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीको मैदानमा रहेको पञ्चेबाजा टोलीलाई यति बेला भेट्न जाने हो भेट्न मुस्किल हुन्छ। मोबाइल फोनमा सम्पर्क गर्दा पञ्चेबाजा बजिरहेको आवाज मात्र सुनिन्छ। जिल्लामा पञ्चेबाजा प्रतियोगिता आयोजना हुँदा धेरै पटक...
आगामी फागुनदेखि मात्रै गण्डकी प्रदेश सरकारले गति लिन्छ ः मन्त्री लम्साल
पर्वत – गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकासले आगामी फागुनदेखि मात्रै प्रदेश सरकारले गति लिने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत पर्वतको फलेवासमा निर्मित मकै भण्डारण भवनको उद्घाटन गर्दै मन्त्री...
पर्वतको कुश्मालाई पर्यटनको इपिसेन्टर बनाउँछौ ः मन्त्री लम्साल
पर्वत,ः गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वत सदरमुकाम कुश्माबजारलाई पर्यटनको इपिसेन्टरको रुपमा विकास गरिने बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि सवैभन्दा नजिकको दुरिमा रहेको पर्वत सदरमुकाम...
गुप्तेश्वरका विद्यार्थीहरुलेनै गरे क्याम्पसको पुस्तककालयलाई पुस्तक हस्तान्तरण
पर्वत–नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखि क्याम्पस ईकाईले क्याम्प्सको पुस्तकालयलाई एक सय ५० थान पुस्तक हस्तान्तरण गरेका छन् । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले सहज रुपमा पठन पठान गर्न पाउन भन्ने उद्धेश्यले विभिन्न उपयोगी...
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल
काठमाडौँ, : संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल,...










