नेकपाद्वारा पूर्व उपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यलाभको कामना
काठमाडौँ, १० माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ...
कर्मचारी होसियार ! कार्यालयमा छड्के निरिक्षण गर्दै पर्वत प्रशासन
पर्वत । पर्वतका सरकारी कार्यालयहरुको काम काज र कर्मचारीहरुको उपस्थिति र अवस्थाका बारेमा जानकारी लिने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय पर्वतले छड्के अनुगमन थालेको छ । सरकारी कार्यालयहरुको कागको...
नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने प्रम ओलीको चाहना
डाभोस, – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताउनुभएको छ । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको...
काङ्ग्रेस बैठक आज बस्दै ः नेविसङ्घ बारे निर्णय लिने
काठमाडौँ, ः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्दैछ । बैठकमा पदावधि समाप्त भएको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको...
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्धारा मणिपाल शिक्षण अस्पताल पोखरामा पुगेर मालढुंगा दुर्घटनाका घाईतेसँग भेटघाट
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मालढुंगा बस दुघर्टनाका घाईतेहरूलाई मणिपाल शिक्षण अस्पताल पोखरामा पुगेर भेट्नुभएको छ । मणिपालमा रहेका १० जना घाईतेको स्वास्थ अबस्थाका बारेमा उहाँले जानकारी लिनुभएको हो । सो अवसरमा...
पर्वतको जलजलामा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धी कार्यशाला सुरु
जलजला – जलजला गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार देखि बेनीमा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धि कार्यशाला सुरु भएको छ ।
जलजला गाउँपालिकामा सञ्चालीत विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीहरुका...
कालिगण्डकी थुनियो
९ माघ, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा कालीगण्डकी नदी थुनिएको छ ।
बुधबार विहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा किनारको २/३ सय मिटर जमिन भासिएर नदी...
धेरै कर्मचारीको मोह संघमा नै समायोजन हुने
काठमाडौं – संघमै समायोजन हुने चाहना कर्मचारीको संख्या अत्यधिक रहेको पाइएको छ । समायोजनमा जान फारम भरेका कु्ल ७७ हजार ३४ जनामध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै समायोजन हुने चाहना देखाएका छन्...
युनाइटेड क्लवलाई प्रदेश सरकारको संधै साथ रहन्छ : मन्त्री लम्साल
पोखरा ८ माघ । सरकारले गर्नुपर्ने कामलाई क्लवले उठान गरेको भन्दै
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले
पोखरा महोत्सव आयोजक युनाइटेड क्लवलाई प्रदेश सरकारको संधै साथ र सहयोग
रहने प्रतिवद्धता...
प्रधानमन्त्रीले स्विट्जरल्याण्डमा भने : नेपालले द्रुत विकास गरिरहेको छ (भिडियो)
काठमाडौं : प्रधानमन्त्री
केपी शर्मा ओलीले नेपालले द्रुत गतिमा विकास गरिरहेको बताएका छन् ।
स्विट्जरल्याण्डको डाभोसस्थित विश्व आर्थिक मञ्चको कार्यक्रममा बोल्दै उनले
आफ्नो देशमा हरेक पक्षको द्रुत परिवर्तन र विकास भएको बताएका हुन् ।
आर्थिक र...