पर्वतका उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित
पर्वत- पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो । शुक्रवार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमा तीन फिट बाक्लो...
पर्वतका ग्रामीण सडकमा यात्रा गर्दा कति तिर्ने भाडा ? बढि लिएमा ठाउँको ठाउँ कारवाहि
पर्वत–पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा चल्ने बस र जिपले लिँदै आएको भाडादर समायोजन गरिएको छ । ग्रामीण क्षेत्रमा सञ्चालित यात्रुबाहक सवारीसाधनले चर्को भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा बसेको जिल्ला भाडादर निर्धारण...
प्रतिपक्ष दलको प्रतिरोधबीचराष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित
काठमाडौँ, – ः प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान...
राज्यले दिएको सुविधा समाजसेवामा लगाउँदै मेयर जोशी, कुश्माका नगरप्रमुख जोशीद्धारा तलबबाट विद्यालमा अक्षयकोष स्थापना
पर्वत– ः आफु जनप्रतिनिधि भएवापत राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिवद्धता जनाउनुभएका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले फेरी अर्को नमुना काम गर्नुभएको छ । ...
काँग्रेसलाई पेलेरै भएपनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद सरकारले प्रतिनिधि सभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाले सो विधेयक पारित गर्ने...
महिला महोत्सवको प्रचारका लागि स्कुल अभियानमा चापागाईँ
पर्वत– पर्वतको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनी एफ.एम.ले गर्न लागेको महिला महोत्सवको बिषयमा आज पर्वतका २ ओटा विद्यालयमा पुगेर जानकारी प्रदान गरिएको छ । रेडियोकी अध्यक्ष कल्पना चापागाईँले दिनुभएको...
कालीगण्डकी नदीसमेत व्यक्तिका नाममा दर्ता, कहाँ हरायो १६० रोपनी जमिन नक्सामै छैन
पर्वत – पर्वत र बागलुङ सीमा हुँदै बग्ने कालीगण्डकी नदीको झन्डै २ किलोमिटर क्षेत्र नक्सामै छैन।नदीको मध्यभागबाट ३० ३० मिटर दायाँबायाँको क्षेत्र सरकारी हुनुपर्नेमा पर्वतको सहस्रधारादेखि अर्मादीसम्मको करिब २ किलोमिटर दूरीमा नदीको भागै...
१७ अर्ब लगानीमा पोखरा चक्रपथ निर्माण प्रस्ताव
सवारी चापले साँघुरिँदै
गएको पोखरा महानगरपालिकाभित्र एक सय २० किलोमिटर लामो चक्रपथको प्रस्ताव
आएको छ। चिनियाँ टोलीसँग अघिल्लो हप्ता प्रदेश सरकार र स्थानीय सरकारको
उपस्थितिमा चक्रपथको प्रारम्भिक छलफल गरिएको छ। गण्डकी प्रदेश सरकारले
चक्रपथको...
व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना
पोखरा, : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उहाँले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार गरेर अगाडि...
संवैधानिक परिषद्को निर्णयबारे काङ्ग्रेसमा छलफल
काठमाडौँ, ः नेपाली काङ्ग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठकले गरेको निर्णय लोकतान्त्रिक संस्कृतिविपरीत भएको जनाएको छ । आज शुरु भएको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकका...