पर्वतको बिहादी र पैंयुमा नेकपाको सपथ ग्रहण

पर्वत- विहादी गाउँपालिकामा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । नेकपाको विहादी गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो ।...

अजोड इन्स्योरेन्सको शाखा कार्यालय पर्वतको कुश्मामा

पर्वत– अजोड इन्स्योरेन्स कम्पनीले पर्वतमा आफ्नो शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ । विगत ६ महिना अघिदेखि कारोबारसुरु गरेको भएपनि शनिवारदेखि औपचारिक रुपमा शुरु भएको हो । बिमा समितिका अध्यक्ष चिरन्जिबि चापागाई र...

प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ-सरकार ४-५ दिनमै ढल्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई व्य‌ग्यात्मक जवाफ दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा कुराकानी आफ्नो कार्यकाल चार-पाँच दिन...

पर्वत काँग्रेसको जागरण अभियान फलेवासको खानीगाउँमा

पर्वत– नेपाली काँग्रेस पर्वतको जागरण अभियान कार्यक्रम आज पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा गरिएको छ । फलेवासमा भएको जनजागरण अभियानमा कार्यकर्ताहरुले पार्टिलाई सुधार्न विभिन्न सुझाव दिएका छन् भने केन्द्रिय प्रतिनिधी र जिल्लाका नेताहरुले...

कुश्माका मेयर जोशी भन्छन् ‘सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि योजना ल्याउँछौ’

पर्वत–पर्वतको कुस्मा नगरपालिका ११ पकुवामा रहेको वीरेन्द्र माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ । शुक्रवार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको उनन्साठीऔं वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको कुस्मा...

पर्वतको ठुलीपोखरीका सगरमाथा आरोहि लक्ष्मणलाई जन्मगाउँमा भव्य स्वागत

पर्वत–विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका यहाँका एक युवालाई जन्मगाउँमा भव्य स्वागत गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका युवा लक्ष्मण सापकोटालाई आरोहणबाट फर्केर गाउँमा पुग्दा गाउँलेहरुले शुक्रवार...

पर्वतको फलेवासमा नेकपा नगरकमिटिको सपथ ग्रहण तथा पहिलो पुर्ण वैठक

पर्वत- नेकपा फलेवास नगर कमिटीको सपथग्रहण तथा पहिलो बैठक सम्पन्न । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगर कमिटिको शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक शुक्रबार फलेवासमा सम्पन्न भएको छ । नेकपाको फलेवास नगर सङ्गठन...

जग्गा कब्जाको नाममा भ्रम फैलाएर चरित्र हत्या गर्न खोजिएको भन्दै नाङलीवाङका वडा अध्यक्ष जिसीकोे आपत्ति

पर्वत– जलजला गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष हरिविकास जिसीले आफुमाथि जग्गा कब्जा गरेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् । शुक्रबार सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गरी जिसीले मने दमाईले जनमानसमा भ्रम फैलाउदै हिडेको बताए...

प्रचण्डको पक्षमा वामदेव, भन्छन्– सरकारमा आलोपालो गर्ने सहमति कार्यान्वयन नभए समस्या

प्यूठान– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले सरकारको नेतृत्वमा आलोपालो गर्ने यसअघिको सहमति उल्लंघन भए पार्टी एकताको प्रक्रिया अवरुद्ध हुने चेतावनी दिएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा भएको...

राजनीति ‘सांसदलाई ६ करोड’ले कांग्रेसमा विवाद

काठमाडौं : ‘प्रत्यक्ष निर्वाचित सांसदहरूका लागि छुट्ट्याइएको ६ करोड रकम’लाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदबीच वादविवाद भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि ६ करोड रुपैयाँ विनियोजन गरेका...