सरुवा भएर जान लागेका पर्वतका प्रजिअलाई बाल संगठन समितिद्धारा विदाई

पर्वत–जिल्ला बाल संगठन समिति पर्वतले सरुवा भएर जान लाग्नुभएका पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई विदाई गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गरि बाल कल्याण समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ ढकाललाई...

ओली र प्रचण्डकाे लिस्ट नेपाललाई चित्त नबुझेपछि नेकपाले जिल्ला इञ्चार्ज र सह-इञ्चार्ज ताेक्न सकेन

काठमाण्डाै – नेताहरुबीच मत बाझिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बुधबार पनि पार्टी जिल्ला कमिटीका इञ्चार्ज र सह-इञ्चार्ज तोक्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मत बाझिएपछि जिल्ला...

क्लिन फलेवास ग्रिन फलेवास अभियानको आज राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा भव्य शुभारम्भ गरिँदै

लक्ष्मण बिश्वकर्माफलेवास / पर्वतको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा कुचो लिएर सरसफाइ कार्यमा जुट्नुभएको छ ।नगरपालिकाले संचालन गरेको क्लिन फलेवास, ग्रिन फलेवास अभियानलाई कार्यनयन गर्नको लागि सरसफाइ कार्यको आफैबाट थालनी गर्नुपर्छ भन्दै शर्मा सरसफाइ कार्य...

आज सरकारद्धारा मुलुकभर सार्वजनिक विदाको घोषणा

काठमाडौं : सरकारले मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा आज सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मंगलबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै गृह...

पर्वतका लोकप्रिय सिडीओ ढकालको कास्कीमा सरुवा, पर्वतमा कल्पना आउँदै

पर्वत– पर्वतका सिडीओ गुरुदत्त ढकालको सरुवा भएको छ । सरकारले पर्वत लगायत विभिन्न २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार सरुवा र पदस्थापन गरेको छ । २०७५ वैशाख १९...

पोखरा इन्जोय जोन र नकारात्मक दृष्टिले पारेको प्रभाव

माधव पराजुली यति बेला ईन्जोय जोनको बिषयले देशनै तताएको छ । एक सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्रीले दिएको अभिव्यक्तिले चोक चोकमा गफिने तथा वादविवाद गर्ने माध्यम बनेको छ,त कतै राजनिति गर्नेहरु लाई...

बालुवाटारमा शीर्ष नेताको छलफल, नेपाललाई फकाउँदै ओली–प्रचण्ड

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटार सुरू भएको अनौपचारिक छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल...

ओली-प्रचण्ड बैठक ः ७७ वटै जिल्ला इन्चार्जमा सहमति

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा(का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ७७ जिल्ला इन्चार्जमा सहमति जुटेको छ । आज बालुवाटारमा भएको छलफलमा जिल्ला इन्चार्ज र सह इन्चार्ज टुंग्याउने सहमति भएको हो ।...

पर्वतमा सञ्चालित सहकारी व्यवस्थापन तालिम सम्पन्न, सहकारी अभियानलाई सक्रिय बनाउने प्रतिवद्धता

पर्वत– भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले पर्वतको कुश्मामा आयोजना गरेको ६ दिने सहकारी व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ । ...

पर्वतको खानिगांउमा क्लिन टोल, ग्रिन टोल बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

लक्ष्मण बिश्वकर्मा,फलेवास पर्वतको फलेवास नगरपालिका वार्ड नं. ५ खानीगाउँमा क्लिन टोल, ग्रिन टोल बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजनामा उक्त कार्यक्रममा आइतबार सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख...