आज पनि हावाहुरीसहित पानी पर्ने सम्भावना, बुधबारसम्मको मौसम उस्तै

काठमाडौं– देशैभरिको मौसम आंशिकदेखि सामान्य बदली रही आज(सोमबार) पनि केहि ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ ।जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरको मौसम बदली भई दिउँसो र बेलुकीपख...

विदेशी नागरिकको सहयोगमा विपन्न विद्यार्थीलाई पुस्तक

पर्वत÷पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा रहेको डिमुवा आधारभुत विद्यालयका गरिब तथा विपन्न बालबालिकाहरुलाई विदेशी नागरिकको सहयोगमा पुस्तक तथा स्टेशनरी सामान वितरण गरिएको छ । डिमुवा प्राविमा अध्यायनरत ७० जना विद्यार्थीहरुलाई नेदरल्याण्डका नागरिक जोश वेस्टेननेकको...

पर्वतको फलेवासले यसरी शुरु गर्दै छ क्लिन फलेवास, ग्रिन फलेवास अभियान, थापाठानामा अभिमूखिकरण

लक्ष्मण बिश्वकर्मा÷फलेवास पर्वत÷ पर्वतको फलेवास नगरपालिका वार्ड नं. २ थापाठानामा क्लिन टोल, ग्रिन टोल बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजनामा उक्त कार्यक्रममा आइतबार सम्पन्न भएको हो । अभिमुखिकरण...

पर्वतको चुवाकी हड्डीको क्यान्सरबाट पिडित सुस्मिताको उपचारमा आर्थिक समस्या (सके आर्थिक सहयोग गरौ, नसके शेयर गरौ )

पर्वत– हड्डीको क्यान्सबाट पिडित यहाँकी एक बालिकाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाकी चौध वर्षिया बालिका सुस्मिता शर्माको बोन क्यासर रोग लागेपछि विगत...

प्रधानमन्त्री ओली साता लामो युरोप भ्रमणमा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ अन्तिम साता युरोपको साताव्यापी भ्रमणमा जाने भएका छन्। परराष्ट्रमन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको यूरोप भ्रमणको तालिका सार्वजनिक गरेको हो ।...

स्वस्थ्य बन्न दैनिक कति पानी पिउने ? यसरी थाहा पाउनुहोस्

चिकित्सकहरुका अनुसार एकजना स्वस्थ्य व्यक्तिले दैनिक कम्तिमा दुई लिटर हाराहारीमा पानी पिउनु आवश्यक हुन्छ । तर, यसरी पानी पिउँदै गर्दा शरीरको वजनमा पनि भर पर्छ । त्यसो भए कति वजन भएका...

अझै केही दिन साँझपख वर्षा हुने

काठमाडौँ, । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त...

योगेश भट्टराई भन्छन् : अहिलेको बजेट मनमोहन सरकारपछिकै उत्कृष्ट

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएयताकै उत्कृष्ट भएको बताएका छन्। आर्थिक...

विप्लव पनि नेकपामा आएर जोडिनुपर्छ – प्रचण्ड

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक दिन नेत्रविक्रम चन्द ‘विप्लव’ पनि नेकपा(सत्तारुढ) मा आएर जोडिनुपर्ने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले विप्लव...

तपाईको आजको दिन कस्तो छ ?, आज २०७६ जेठ १९ गते आइतबारको राशिफल

आज २०७६ जेठ १९ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर...