ओली- मोदी भेटवार्ता, प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा दुई प्रधानमन्त्रीबीच आपसी हित, यसअघि भएका सम्झौताको कार्यान्वयनका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका...
पर्वतको नाङलीवाङका वडा अध्यक्ष माथि ९ आना जग्गा हडपेको यस्तो आरोप,
काठमाडौं । पर्वत जलजला–८ स्थायी घर भई हाल चितवन रत्नगर–५ मा बसोबास गर्दै आएका मने दमाईले पर्वतको आफ्नो पुर्खौली जग्गा वडा जनप्रतिनिधि (पर्वत, जलजला गाउँपालिका–८ का वडा अध्यक्ष) हरिविकास जिसीले कब्जा...
सुनको भाउ प्रतिताेला १५ सयले बढेर ६१ हजार पुग्याे
काठमाडौं : सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाले बढेको छ। बिहीबार ५९ हजार ५ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार...
पर्वतको शंकरपोखरीमा सय वर्षपछि असिनाबाट ठुलो क्षति, फलेवासका मेयर शर्माले गरे अनुगमन
पर्वत/ फलेबास नगरपालिका वडा न ३ शंकरपोखरी र आसपासका क्षेत्रमा सय बर्षपछि कै सबैभन्दा ठुलो असिनापानीका कारण बालीनालीमा क्षति पुगेपछि जनप्रतिनिधी र कृषि प्राबिधीकहरुले स्थलगत अनुगमन गरेका छन । शंकरपोखरी लगायतका क्षेत्रमा बुधबार ठुलो असिनापानी परेपछि...
पर्वतको विहादीमा सात वर्षिया बालिका बलात्कृत
पर्वत– पर्वतको विहादी गाउँपालिकामा गएराभती सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । विहादी गाउँपालिका वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ...
मोदीले भारतको प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि लिए शपथ
एजेन्सी – भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि शपथ लिएका छन्। भारतको १५ औँ प्रधानमन्त्रीका रूपमा मोदीले शपथ लिएका हुन। स्थानीय समयअनुसार बिहीबार साँझ ७ बजेर ४ मिनेटमा मोदीले प्रधानमन्त्रीको शपथ लिएका हुन्।...
पर्वत काँग्रेसको जागरण अभियान ठुलीपोखरीमा सम्पन्न
पर्वत–नेपाली काँग्रेस पर्वतले शुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तरगत आज कुनपा १२ ठूलीपोखरीमा जागरणसभा सम्पन्न भएको छ । जागरणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले ओली सरकार निरंकुशता र अधिनायकबादी बाटोमा...
नेकपा कुश्मा नगर कमिटीको सपथग्रहण, सरकारले ल्याएको जनमुखि बजेटलाई तल्लो तहसम्म पु¥याउन कार्यकर्तालाई आग्रह
पर्वत–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुश्मा नगर कमिटिको शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक बिहीवार कुश्मामा सम्पन्न भएको छ । नेकपाको कुश्मा नगर सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो ।...
बजेट जनचाहना विपरीत ल्याइयो : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने...
मोदीलाई बधाई दिन दिल्ली उडे ओली
काठमाडौं– भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष लिने...