यस्ता छन् पर्वतको पैंयुँ गाउँपालिकाका अध्यक्ष ठकुरीका दुई वर्षे उपलब्धि

पर्वत- संघीयता कार्यान्वयन भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पुगेको छ । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहलाई पाँचवर्ष भित्रमा विकास समृद्धिको उचाईमा पुर्‍याउने बाचा सहित निर्वाचन...

कुश्माको नारायण माविमा नियम विपरित प्रअ नियुक्त, अदालतद्धारा व्यवस्थापन समितिको निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी 

पर्वत- आर्थिक अपचलन पछि चर्चामा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा रहेको नारायण माध्यमिक विद्यालयमा नियम विपरित प्रद्यानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाकै नमुना र अब्बल मानिएको नारायण माध्यमिक विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कार्यरत बरिष्ठ र...

काफलचौर माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा रहेको काफलचौर माविका विद्यार्थीलाई शैक्षिक सामाग्र वितरण गरिएको छ । सोहि विद्यालयमा कार्यरत शिक्षक भोलानाथ शर्माले कक्षा १ देखि ११ सम्मका विद्यार्थीलाई कापी, कलम, पेन्सिल जस्ता सामाग्री...

एमाले उपाध्यक्ष लामिछानेलाई पितृशोक

पर्वत- नेकपा एमाले पर्वतका उपाध्यक्ष तथा मोदी गाउँपालिकाका पनि उपाध्यक्ष विमल लामिछानेलाई पितृशोक परेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहार निवासी लामिछानेका पिता ७० वर्षिय कृष्णबहादुर लामिछानेको शनिवार विहान निधन भएको हो...

पर्वतको प्रमुख जिल्ला अधिकारीमा केदारनाथ शर्मा आउँदै

पर्वत- पर्वतको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालय अन्तर्गत कार्यरत केदारनाथ शर्माको पदस्थापन भएको छ । विगत १४ महिनादेखि कार्यरत प्रेमप्रसाद आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएपछि शर्मालाई पर्वतमा सरुवा गरिएको हो । शुक्रबार उपप्रधानमन्त्री एवं...

कोदोखेतीतर्फ पर्वतका किसानको बढ्दो आकर्षण

पर्वत ४ जेठ । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका...

कुश्माको नारायण माविमा नियम विपरित प्रअ नियुक्त, अदालतद्धारा निणर्य कार्यान्वयन नगर्न आदेश जारी 

पर्वत- आर्थिक अपचलन पछि चर्चामा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा रहेको नारायण माध्यमिक विद्यालयमा नियम विपरित प्रद्यानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाकै नमुना र अब्बल मानिएको नारायण माध्यमिक विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कार्यरत बरिष्ठ र...

कुश्मा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

पर्वत –  जिल्लाको कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ जेठ ३ गते कुश्मा नगरपालिकालाई...

कृषि ज्ञान केन्द्र पर्वतको प्रगति झण्डै ५० प्रतिशत

पर्वत- कृषि ज्ञान केन्द्र पर्वतको चालु आर्थिक वर्षको कार्यक्रम मध्ये हालसम्म झण्डै ५० प्रतिशत प्रगति हासिल गरेको छ । बिहीवार आयोजित जिल्ला स्तरीय प्रगति समिक्षा गोष्ठिमा तेस्रो त्रैमासिक सम्म झण्डै ५० प्रतिशत प्रगति गरेको देखाएको...

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । दुई दिनसम्म दुवै पक्षका वकिलको दुई दिन लामो बहस सकिएसँगै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको...