पर्वतमा महाशिला गाउँपालिकाको वेरुजु सवैभन्दा कम

पर्वत, १८ जेठ ः पर्वतका सातवटा गाउँपालिका मध्ये महाशिला गाउँपालिका सबैभन्दा बेरुजु कम हुने पालिकाको सुचिमा परेको छ । महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन २०८१ अनुसार आईतबार सार्वजनिक भएको लेखा परीक्षण प्रतिवेदनमा जिल्लामै सवैभन्दा कम...

पर्वतको नमुना माविका विद्यार्थीले बनाए ड्रोन, परिक्षण सफल

पर्वत – पर्वतको एक विद्यालयका छ जना विद्यार्थीले मानव रहित हवाई यन्त्र ड्रोन निर्माण गरेका छन् । सदरमुकाम कुश्माबजार स्थित नमना आवासीय माविका छ जना विद्यार्थीले ड्रोन निर्माण गरी आकाशमा उडाउन सफल भएका हुन् । नमुना...

सामुहिक बलत्कार गरेको आरोपमा पर्वतका चार युवा पक्राउ 

पर्वत – महिलालाई सामुहिक रुपमा करणी गरेको आरोपमा पर्वतको जलजला गाउँपालिकाबाट चार युवा पक्राउ परेका छन् । गत आइतवार राती एक बजेको समयमा घरमा श्रीमान नभएको मौका छोपी पालैपालो करणी गरेको आरोपमा ती युवालाई पक्राउ...

पर्वतमा गणतन्त्र दिवस मनाईयो

पर्वत –  पर्वतमा गणतन्त्र दिवस–२०८१ को अवसरमा मंगलवार बिहान प्रभात फेरी सहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । विहान ७ बजे पर्वत अस्पतालको गेटबाट जिल्ला स्थित राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी तथा गैरसरकारी...

आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौ– आज विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र...

महिनावारी स्वच्छता दिवस ः विहादीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत – अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन दिवसको अवसरमा पर्वतको विहादी गाउँपालिकामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजना र विहादी गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । महिनावारी स्वास्थ्य र पुरुष सहभागिता...

पर्वतको जलजलामा बजार अनुगमन, म्याद गुज्रिएका उपभोग्य वस्तुहरु जफत

पर्वत-  पर्वतको जलजला गाउँपालिकाले आइतबार २ र ३ वडाको बगरफाँट र पर्वत बेनी क्षेत्रका पसलहरुको अनुगमन गरेको छ । गाउँपालिकाका व्यवसाय दर्ता तथा राजश्व शाखाका प्रमुख कृष्णप्रसाद रिजालको नेतृत्वमा स्थानीय प्रहरी,पालिकाका कर्मचारी र पत्रकार सहितको...

दलहरुबीचको सहमतिमा बजेट संसदवाटै आउँछ ः मन्त्री गिरी

पर्वत, १२ जेठ ः  कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले आगामी आर्थिक वर्षको बजेट संसदवाटै प्रस्तुत हुने बताउनुभएको छ । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले नियमित संसद अवरुद्ध गरेपछि अध्यादेश मार्फत बजेट सार्वजनिक...

पर्वतको जलजलाका उद्यमीलाई घुम्ती कोष वितरण

पर्वत, १२ जेठ ः पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम संचालन गरेका उद्यमीहरुलाई रु. एक/एक लाखका दरले विउ पुँजी उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रम अन्र्तगत...

पर्वतको नयाँपुलमा महिलाको शव फेला, पहिचान नहूँदा अस्पतालमा अलपत्र

पर्वत ११ जेठ ः पर्वतको कुश्मा नगरपालिका वडा नं. २ नयाँपुलस्थित कालीगण्डकी नदि किनारमा एक महिलाको शव वेवारिसे अवस्थामा भेटिएको छ । बिहीवार दिउँसो २ बजे नदि किनारमा शव भेटिएको हो । नाम, थर पहिचान...