पर्वतको महाशिला पुर्ण खोप सुनिश्चिततायुक्त पालिका घोषणा

पर्वत- पर्वतको महाशिला गाउँपालिका पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । “स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पुणर् खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ महाशिला गाउँपालिकामा पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा...

पर्वतको पैयूँमा शैक्षिक गुणस्तरमा सुधार गर्न विद्यार्थीसंग अध्यक्ष उपाध्यक्ष कार्यक्रम सुरु

 पर्वत – पर्वतको पैयूँ गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रमको सुरु गरेको छ । स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम...

पूर्वाधार विकास कार्यालय पर्वतको भवन निर्माण सम्पन्न

पर्वत –  कुश्मामा पूूर्वाधार विकास कार्यालय पर्वतको नयाँ भवन निर्माण भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको कार्यालयको २१ कोठे ४ तले भवन निर्माण भएको हो । कार्यालय प्रमुख...

सामाजिक विकास कार्यालय पर्वतको सार्वजनिक सुनुवाई सम्पन्न

पर्वत  – सामाजिक विकास कार्यालय पर्वत द्धारा आव २०७९ । २०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाई भएको छ । सामाजिक विकास कार्यालय पर्वतद्धारा प्रदान सेवा प्रवाहको विषयमा मुख्यमन्त्रिी तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजनामा...

विहादीका सामुदायिक स्कुलको शैक्षिक गुणस्तर सुधारमा अध्यक्ष गुरुङको सक्रियता

पर्वत- सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर निजि विद्यालय तर्फ आकर्षित भएका छन् । जसले गर्दा ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या समेत न्यून हुँदै गएको...

जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन

पर्वत-  पर्वतको जलजला गाउँपालिकाले मंगलबारदेखि एकै साथ दुई वटा सिपमुलक तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा महिलाहरुका लागि बुटिक र पर्वत बेनीमा सवारी चालक सम्बन्धी तालिम सुरु भएको हो । बुटिक तालिमको राष्ट्रिय...

गण्डकीमा विकास निर्माणका कामप्रति मुख्यमन्त्रीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

पोखरा २५ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेर मुख्यमन्त्री अधिकारीले यसप्रति चासो देखाउनुभएको हो...

मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन

पर्वत ः पर्वतको मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर विमोचन गरिएको छ । गाउँपालिकाले बार्षिक रुपमा सम्पादन गर्ने र गरेका विभिन्न गतिविध, पालिका पालिका भित्रका विभिन्न पुर्वाधार सम्पदाहरुलाई समेटेर प्रकाशन गरेको भित्तपात्रो मंगलवार एक समारोह बीच सार्वजनिक...

पर्वतको पैंयुँ पहिलो पुर्ण खोपयुक्त पालिका घोषणा

पर्वत – पर्वतको पैयुं गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम आज सम्पन्न भएको छ । “स्थानिय श्रोतको उपयोग ,स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता ” भन्ने नाराका साथ पैयुं गाउँपालिकामा पुर्ण...

सांसद सुवेदी र प्रमुख प्रशासकिय अधिकृत गौतमलाई पर्वत उवासंघ द्धारा स्वागत तथा सम्मान

पर्वत- पर्वत उद्योग बाणिज्य संघले नवनिर्वाचित राष्ट्रिय सभा सदस्य सांसद मनरुपा सुवेदी बिमला र कुश्मा नगरपालिकामा नवआगन्तुत प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमलाई स्वागत तथा सम्मान गरेको छ । सोमवार उद्योग बाणिज्य संघको हलमा आयोजित कार्यक्रममा...