राष्ट्रिय युवा संघ पर्वतद्धारा फलफुल तथा शैक्षिक सामाग्री वितरण, शालिग्राम शिला परिसरमा सरसफाई

पर्वत- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतले ३५ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संघको कुश्मा नगरकमिटिको आयोजनामा पर्वत अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको छ भने राष्ट्रिय युवा संघ जिल्ला...

फलफुल, तरकारी र दुध उत्पादन गर्ने कृषकलाई अनुदान दिँदै विहादी गाउँपालिका

पर्वत, १ जेठ ः कृषि उत्पादनवाट पालिकालाई आत्मनिर्भर बनाउने उद्धे्रश्यले पर्वतको विहादी गाउँपालिकाले कृषकहरुलाई अनुदान दिन थालेको छ । व्यावसायिक रुपमा कृषि पेशा अँगाल्ने कृषकलाई प्रोत्साहन गर्नका लागि तरकारी, फलफुल र दुध उत्पादकलाई कुल लागतको...

पैंयुँको सरौखोलालाई बालमैत्री वडा बनाउन साझा प्रतिबद्धता

पर्वत- पर्वतको पैयूँमा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण गरिएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना र पैयूँ गाउँपालिका वडा नम्बर ६ को समन्वयनमा पैयूँ ६ मा जनप्रतिनिधि, बाल क्लब, विद्यालयका प्राध्यापक, विद्यार्थी, टोल विकास...

कालीगण्डकीका सवै शालग्राम शिलाको नामाकरण गरिँदै

पर्वत – दामोदरकुण्ड र मुक्तिनाथवाट उत्पत्ति भई बहने पवित्र कालीगण्डकी नदि किनारका शालग्राम शिलाको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । शालग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट मुर्ति निर्माण तथा शिला...

फलेवासको पञ्चवर्षीय योजना निर्माणका लागि विज्ञ सँग छलफल

पर्वत – फलेवास नगरपालिकाले पञ्चवर्षीय योजना निर्माणका लागि विज्ञ सँग छलफल गरेको छ । आवधिक योजना तर्जुमाको लागि सोच तथा लक्ष्य निर्धारण र योजना तर्जुमा सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी आयोजना गरी भौतिक पूर्वाधार,...

पर्वतको कुश्माबाट चार दिनदेखि म्याग्दीका एक बृद्ध बेपत्ता

पर्वत- पर्वत सदरमुकाम कुश्माबजारवाट विगत चार दिनदेखि एक बृद्ध वेपत्ता भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं. ३ भकिम्लिका ५६ वर्षिय रेशमबहादुर नेपाली सम्पर्क बिहीन भएका हुन् । म्याग्दीवाट उपचारका लागि पर्वतको कुस्मा आइपुगेका...

पर्वतको मोदी पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा

पर्वत – मोदी गाँउपालिकामा पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ वैशाख २७ मोदी गाउँपालिकाले पूर्ण खोप...

पर्वतको महाशिलामा घरेलु मदिरा ब्राण्डिङ गर्न शुरु

पर्वत – पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्राण्डीङ गर्न थालेको छ । मदिरा ब्राण्डिङका लागि पालिकाले अनुसन्धान शुरु गरेको हो । पालिकाका विभिन्न वडामा व्यावसायिक रुपमा उत्पादन हुँदै आएको कोदो, भात,...

अमेरिकामा झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

पर्वत –झण्डै २ सातादेखि बेपत्ता न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वतका युवा अमन खान सकुशल भेटिएका छन् । उनी न्युजर्सीमा फेला परेको प्रहरीले उनी निकटका व्यक्तिलाई जानकारी दिएको थियो । उनले आफू मेरिल्याण्डमा आइसकेपछि लुटिएको...

पर्वतको विहादी पुर्ण खोप सुनिश्चिततायुक्त पालिका घोषणा

पर्वत- पर्वतको विहादी गाउँपालिका पुणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । “स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पुणर् खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ बिहीवार विहादी गाउँपालिकामा पुणर् खोप सुनिश्चितता तथा दिगोपना...