रविन्द्र लम्सालको मर्मस्पर्शी गित आमा सार्वजनिक - News site from Nepal
रविन्द्र लम्सालको मर्मस्पर्शी गित आमा सार्वजनिक

पोखरा
लोकप्रिय कलाकार रविन्द्र लम्सालको मर्मस्पर्शी गित आमा सार्वजनिक भएको छ । रविन्द्र संगित युटुव च्यानलबाट उक्त गित सार्वजनिक भएको हो । चर्चीत गायक विजय अधिकारीको सुमधुर स्वरमा सजिएको मर्मस्पर्शी गित आमा सार्वजनिक भएको हो । उक्त गितको लय विजय अधिकारीले गरेका छन् भने मन छुने शब्द सिर्जना रविन्द्र लम्सालले गरेका छन् । उक्तको गितको भिडियोमा अभिनय चर्चीत लोक गायक तथा मोडेल प्रकाश सपुत र हिउवला गौतमले गर्नुभएको छ । पर्वतको ठुलीपोखरीमा जन्मलिई हाल क्यानडामा बस्दै आउनुभएका लम्सालले पछिल्लो समय चर्चीत गितहरु दर्शक तथा स्रोता माझ ल्याउनुभएको छ । पछिल्लो समय आमा बोलको गित लिएर लम्साल दर्शक स्रोता माझ आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!