मेला महोत्सवलाई हैरानै पार्यो मौसमले : भोलिदेखि फेरि मौसममा बदली हुने
काठमाण्डौ – पश्चिमी वायुको प्रभावले गएको बिहीबारदेखि देशभरको मौसम बदली भैरहेको छ । आइतबारदेखि उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसममा सुधार आउने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका केही ठाउँमा कुहिरो लागेको भए...
पर्वतको लेकफाँटमा शुरु भयो महायज्ञ, अध्यक्ष मल्लद्धारा उद्घाटन
पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेकफाँट स्थित गिद्घेश्वर शिबालयमा संचालित महायज्ञको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले आज उदघाटन गर्नुभयो । महायज्ञको उदघाटन गर्दै अध्यक्ष मल्लले यज्ञ...
पर्वतको मोदीबेणीधामबाट ठुलो मात्रामा शालिग्राम र दानपेटीका चोरी
पर्वत–ः पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा चिनिएको पर्वतको मोदीबेणीधामबाट शनिबार राती शालिग्राम शिलाहरु चोरी भएका छन् । मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरमा रहेका झण्डै ५० ओटा शालिग्राममध्ये ४७ ओटा चोरी ...
पशुपतिले ‘लुट्न सके लुट कान्छा’ गीतमा केही शब्द परिमार्जन गरेर फेरी ल्याउने
काठमाडौं– चर्चित लोक गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’ आधिकारिक यु–ट्युब च्यानलबाट हटाए पनि एकथरी शुभचिन्तकहरूले भने भाइरल बनाएका छन् । युट्युब तथा फेसबुकमा उक्त गीत जताततै भेटिन्छ । उनीहरूले...
उड्यो विहादीको आकाशमा प्याराग्लाइडिङ,अब प्यारा चढ्न पोखरानै पुग्न नपर्ने
माधब पराजुली,पर्वत पर्वतको विहादी गाँउपालिकामा प्याराग्लाईडिङको परिक्षण उडान सफल भएको छ । बिहादी गाँउपालिका वडा नं. ४ को लुरिङको डाँडामा प्याराग्लाईडिङ उडान सफल भएको हो । उरामको गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको...
गण्डकी प्रदेश सरकारको पहिलो बर्षगाँठ :ʿकाम सन्तोषजनक ʾ
पोखरा–गण्डकी प्रदेश सरकारले सरकार स्थापनाको एक वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माण वर्षका रुपमा लिदै आज वार्षिकोत्सव मनाएको छ । पोखरास्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सरकार...
पर्यटनमन्त्री लम्साल : ‘हामीलाई फेल हुने छुट छैन’ (अन्तरबार्ता )
गण्डकी प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । एकातिर प्रदेश सरकारले जनतालाई महसुस गराउने गरी काम गर्न नसकेको एउटा गुनासो छ भने अर्काेतिर संघीय सरकारले संविधान अनुसारको अधिकार प्रदेश...
भ्रष्टाचारले मुलुकमा काम गर्ने बातावरण छैन पूर्व प्रधानमन्त्री भट्टराई
पर्वत : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको भ्रष्टचार रोक्न लोकपालको व्यवस्था हुनुपर्ने बताएका छन्। सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसदप्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदहरूमा...
हात्तिपाईले विरुद्धको अभियान : मोदी र फलेवासमा विशेष कार्य योजना निर्माण
पर्वत । जिल्लाका ७ वटा स्थानीय तह मध्ये मोदी गाउँपालिकाले सहभागीतामूलक ढङगबाट हात्तिपाइले निवारण सम्बन्धि विशेष कार्य योजना निर्माण गरेको छ । आगामी फागुन महिनाको दोस्रो हप्ताबाट सन्चालन हुन लागेको अभियानलाई सफल बनाउन गाउँपालिकाले विशेष...
सांसद गिरीको पहल : चार वर्षदेखि बेपत्ता पर्वतको भंगराकी यी यूवतीको शुरु भयो खोजी
पर्वत/यतिबेला कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्याराको घटना पछिल्लो समय सरकार र नेपाल प्रहरीको सबैभन्दा कम्जोरी देखाउने घटना बनेको छ । अनुसन्धानमा बिश्वमै उत्कृष्ट मानिएको नेपाल प्रहरीले निर्मला पन्तको हत्यारा सम्म कीन पुग्न...