बिहादी पुगेर मन्त्री लम्सालले भने पर्वत क्षेत्र नं.२ मा तिन बर्ष भित्र १५० कि.मि.सडक कालोपत्रे हुन्छ

माधब पराजुली,पर्वत गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वत क्षेत्र नं. २ मा अबको तिन बर्ष भित्र १५० कि.मि. सडक कालोपत्रे गरेरै छाड्ने ठोकुवा गर्नुभएको छ । शुक्रबार पर्वतको विहादी...

साहित्यकार भुसालले गरे पुरस्कार पाएको रकम विद्यालयलमा सहयोग

पर्वत- साहित्यकार दिनेश भुसालले पुरस्कार स्वरुप पाएको रकम विद्यालयमा सहयोग गरेका छन् । साहित्यकार भुसालले लेखेको कृति परदेशमा झरेको फूललाई हेम-सरस्वती साहित्य प्रतिष्ठानले पुरस्कृत गरेको थियो । शिक्षण पेसामा समेत आवद्ध रहेका भुसालले आफूले...

जलजलाकाे गिद्धेश्वर महायज्ञको पाँचौ दिनसम्म करिब ३६ लाख संकलन

पर्वत- जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको पाँचौ दिन बिहीबार सम्म करिब ३६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको...

कालीगण्डकीमा रोकिएका पक्की पुल निर्माण शुरु गरिने

बेझाड, – कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन...

नेपाल पत्रकार महासंघको साधारण सभा पोखरामा जारी,विज्ञापन प्रणालीमा समानता ल्याउने सञ्चारमन्त्रीको भनाई

पाेखरासभामुख कृष्ण ब.महराले संचार देश रुपान्तरणकाे बलियो खम्बा भएको बताउनुभएको छ । बिहिवार नेपाल पत्रकार महासंघकाे साधारणसभालाई सम्बाेधन गर्दै सभामुख महराले पत्रकारले उत्प्रेरक तत्वको रूपमा समाजका बिकृती,बिसंगतिका विरुद्ध निरन्तर कलम चलाएर...

छोटो समयमै सुखि फलेवासी समृद्ध फलेवास बनाउँछौ ः मेयर शर्मा

पर्वत – पर्वतको फलेवास नगरपालिका ६ देविस्थानमा रहेको जनता माध्यमिक बिधालयको ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।बिधालयमा सप्ताहव्यापी रुपमा विविध शैक्षिक तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि बुधवार...

धौलागिरिका अन्तर जिल्ला समन्वय समितिले यस्तो ग¥यो निर्णय

पर्वत– बागलुङमा ठुलो क्षमताको व्यवस्थित महिला बन्दी गृह निर्माण गरिने भएको छ । बागलुङ, पर्वत र म्याग्दी अन्तर जिल्ला समन्वय समितिको बागलुङमा बसेको बैठकले ३ वटै जिल्लाका महिला बन्दीगृह गाभेर बागलुङमा महिला बन्दीगृह...

कुश्मामा सवारी साधन चेक जाँच शिविर सम्पन्न

पर्वत- पर्वत जेसीजको आयोजना, रोट¥याक्ट क्लव अफ पर्वतको समन्वय, जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्य र विवेक अटो मोवाईल्स प्रा.लि.को प्राविधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि बुधबार सवारी साधन चेक जाँच शिविर कुश्मामा सम्पन्न...

छिस्ती दुर्घटना अपडेटः चार जनाको मृत्यु (नामावलीसहित)

पर्वत – बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार जिप दुर्घटना हुँदा मर्ने यात्रुको सङ्ख्या चार पुगेको छ । ध१ज ७९१ नंको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी...

यसरी कालोपत्रे हुँदै छ कुश्मा बजारको सडक

पर्वत- कुश्मा नगरपालिकाले नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिएको छ । नगरभित्रको ३ किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र...