चुवामा बन्यो गुप्तेश्वर बिराट धार्मिक मेलाको आयोजक वडा समिति
पर्वत- श्रीमद्शिवपूराण सामूहिक तुलादान,गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेला २०७६ (जेष्ठ १ देखी ११ सम्म कुश्मामा) को कुश्मा नगरपालिका वडा नं ८ चूवाको तुलादान वडा समिति लालेश्वर शिवमन्दीरमा आम भेलामार्फत गठन गरीएको छ। कुनपा...
सनराईज बैंकको शाखा विस्तार, बैंक तथा बित्तिय संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आवश्यक
माधब पराजुली,२०७५/११/१२ पोखरासनराईज बैंक लिमिटेडले पोखराको बगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै पोखराको बगर बाट १ सय ३ औँ शाखाको रुपमा आफ्नो कारोबार शुरु गरेको हो ।
उक्त बैँकमा...
कांग्रेस केन्द्रीय कार्यालय तनावग्रस्त, २० भन्दा धेरै घाइते, कुटिए पत्रकार
काठमाडौं, –नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय तनावग्रस्त बनेको छ । पार्टी निकट विद्यार्थी संगठन नेविसंघका दुई समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालय आज तनावग्रस्त बनेको हो ।
कांग्रेस कार्यालय तनावग्रस्त बन्दा...
पर्वतको कटुवाचौपारीमा बम राखेको हल्ला, खोली हेर्दा कागजका डल्ला
पर्वत /पर्वत जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारी चिन्नेखोलास्थित सिस्नेमुलमा आईतबार बिहान चार वटा शंकास्पद झोला भेटिएपछि बम ठानेर ठुलै हल्ला फैलियो ।खानेपानी लिन धारामा जाँदा शंंकास्पद चारवटा झोला देखेपछि बम ठानेर स्थायिनबासी त्रसित बने । त्रसित...
कुस्मा–बलेवा यान्त्रिकपुल मर्मतका लागि ठप्प, यात्रुलाई सास्ती
पर्वत– कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गएको शुक्रबार दिउँसो देखि यान्त्रिक पुल बन्द गरिएको हो । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका...
पर्वतको महाशिलामा नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ता नेकपामा प्रबेश
पर्वत /पर्वतको महाशिला गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कार्यकर्ताको ठुलो समय नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेको छ ।राष्ट्यि प्रजातन्त्र पार्टी महाशिला वडा नं ३ वडा कमिटी अध्यक्ष भद्रबहादुर हमाल सहित बालाकोटका...
होमस्टे पर्यटन विकास सम्बन्धी तालिम फलेवासमा सम्पन्न
माधब पराजुली,पर्वत पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानिगाँउमा ३ दिने होमस्टे पर्यटन विकास सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ...
कुश्मामा हुने गुप्तेश्वर विराट महायज्ञको पाङमा तयारी समिति गठन
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा संचालन गर्न लागिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारी तीब्र पारिएको छ । महायज्ञलाई सभ्य र भव्य बनाउनका लागि विभिन्न समिती तथा उपसमितिहरु गठन गर्ने कार्य भैरहेको...
मगर महोत्सव: पर्यटनबाटै विकास र समृद्धि हासिल गर्छौै ः मन्त्री लम्साल
पर्वत- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रवाटै गण्डकी प्रदेशको विकास र समृद्धि हासिल हुने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित प्रथम मगर महोत्सवलाई सम्वोधन गर्दै...
पर्वत – पर्वत सदरमुकाम कुश्माबजारमा रहेको शिवालय बहुमुखि क्याम्पसको आठौ बार्षिकोत्सव तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले...