पर्वतका सिडीओ ढकालको रचनात्मक काम, प्रशासनमै स्वास्थ्य परिक्षण सेवा पाउँदा सेवाग्राही दंग
पर्वत– आफ्नो वडाको काम लिएर बुधवार जिल्ला प्रशासन कार्यालयमा आउनुभएका महाशीला –५ का वडा अध्यक्ष जीवन विक्रम उच्चैले आफ्नो रक्तचाप, सुगर, लगायतको परिक्षण प्रशासन कार्यालयमै गराउनुभयो । अनि दंग पर्दै भन्नुभयो, अस्पतालको सेवा...
अब केबलकारमै सरर… मुक्तिनाथ विश्वकै सबैभन्दा लामो बीरेठाँटी – मुक्तिनाथ केबलकार निर्माण हुँदै
पर्वत – कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म विश्वकै सबैभन्दा लामो यात्रुवाहक केबलकार निर्माण गरिने भएको छ । मुक्तिनाथ केबलकार प्रा.लिले निर्माण गर्न लागेको यो केबलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा...
के हो आजदेखि लागू हुने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’
काठमाडौं-सरकारले बेरोजगार युवालाई रोजगारीमा लैजाने लक्ष्यका साथ ल्याएको योजना प्रधानमन्त्री रोजगार कार्यक्रम हो । वैदेशिक रोजगारीमा रहेका नेपाली युवालाई स्वदेशमै केही काम गर्ने र उनीहरुलाई आफ्नै देशमा स्वाबलम्बन बनाउने तयारीका साथ कार्यक्रम अघि बढाइएको...
गण्डकी प्रदेशको नमुना निर्णय गर्भवती र सुत्केरी महिलाको सुरक्षाका लागि ‘एयर लिफ्टिङ’ सुविधा
पोखरा– गर्भवती र सुत्केरी महिलाको ज्यानै जोखिममा परेको खण्डमा गण्डकी प्रदेश सरकारले ‘एयर लिफ्टिङ’ गरेर सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पु¥याउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज पोखरामा बसेको बैठकले सो अवस्थाका...
उत्कृष्ट करदाता सम्मान गर्दै फलेवास, कर नगरवासीकै नाममा खर्च गर्छौ ः मेयर शर्मा
पर्वत- पर्वतको फलेवास नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ठ कर तिर्ने करदाताहरुलाई सम्मान गरेको छ । उत्कृष्ठ करदाताको रुपमा सबैभन्दा बढि कर तिरेर सहयोग गर्ने ६ जना करदातालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा फलेवास...
प्रवासी नेपालीद्धारा दुर्लुङ्गका विपन्न बालबालिकालाई न्यानो कपडा र झोला वितरण
पर्वत– रोजगारीका लागि अस्ट्रेलिया पुगेका नेपालीहरुको संस्था राईजिङ नेपाल सिड्नी अष्ट्रेलियाले पर्वतका दुई सामुदायिक बिद्यालयमा अध्ययनरत विपन्न बालबालिकाहरुलाई न्यानो कपडा र झोला वितरण गरेकमो छ । पर्वतको कुस्मा नगरपालिकाका वडा...










