पर्वतका गाउँ गाउँमा खटिने पशु सेवा प्राविधकले पाए यस्ता सामाग्री

पर्वत – पर्वत जिल्लामा कार्यरत एक गाउँ एक पशु सेवा प्राविधिकलाई उपकरण वितरण गरिएको छ । एक गाउँ एक प्राविधिक कार्यक्रम अन्र्तगत जिल्लाका ७ वटै स्थानिय तहका वडाहरुमा कार्यरत २३ जना पशुसेवा प्राविधिकलाई शनिवार...

७५३ तहकै प्रशासन कानून मापदण्ड तयार, जथाभावी कर्मचारी भर्नामा अंकुश

काठमाडौं– केन्द्रीय सरकारले ७५३ वटै स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने कानूनको सिद्धान्त र मापदण्डसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । आजको राजधानी दैनिकले यो समाचारलाई पहिलो पृष्ठमा मुख्य समाचारका रुपमा छापेको छ ।...

राष्ट्रपति भण्डारी आज साँझ न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ ः राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । ...

पोखराको बिजयपुरको पुल जोखिममा

पोखरा, फागुन २५ । पोखराको मुख्य प्रबेश द्धारका रुपमा रहेको बिजयपुर खोलाको पुल जोखिममा परेको छ । स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाँचिने भए पछि पुल खतरामा...

विज्ञान तथा प्रविधि देश विकासका लागि अपरिहार्य क्षेत्रःमन्त्री लम्साल

माधब पराजुली,पोखरा गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले विज्ञान र प्रविधिको विकास बिना अन्य विकासहरु अधुरै रहने बताउनुभएको छ । शनिवार कम्प्यूटर एशोसियसन नेपाल,महासंघ कास्कीले आयोजना गरेको सुचना प्रविधिको वृहत...

कांग्रेस सांसद अमरेश सिंहले गरे दोस्रो विवाह, हेर्नुहोस् यस्ती छन् श्रीमती

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेश सिंह वैवाहिक जीवनमा बाँधिएका छन्। सिंह त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग बंगलामुखि मन्दिरमा विवाहबन्धनमा बाँधिएका हुन्।  सिंहले २०६४ सालमा पहिलो विवाह गरेर २०६७ सालमा सम्बन्ध विच्छेद...

दर्शन गरौ मनकामना माताको, मनकामना मन्दिर पुनःनिर्माणमा रु १४ करोड

गोरखा, – भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार करोड र बाँकी रकम...

मधेशमा नेकपाको पहिलो आमसभा आज : गरुडामा यस्ताे छ तयारी

रौतहट : संघीय संसद र प्रदेशसभाको निर्वाचन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनपछि सत्ताधारी दलको तराई मधेशमा हुन लागेका पहिलो आमसभाको तयारी पूरा भएको छ। सदरमुकाम गौरबाट १५ किलोमटर उत्तर र पूर्वपश्चिम राजमार्गको करिब २५ किमि दक्षिणमा ...

पर्वतका काँग्रेस नेता गुरुङ्गको गएराती निधन

पर्वत, – ः नेपाली काँग्रेसका नेता थमन बहादुर गुरुङ्गको गएराती निधन भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गुरुङ्गको पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमै रहेको निवासमा...

कुश्मामा पर्वत जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता, प्रकृति बनिन् सर्वोत्कृष्ट

पर्वत– समुदाय र प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्वत जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र समुदाय प्रहरी जिल्ला समिति पर्वतको आयोजनामा बिद्यालयस्तरबाट शुरु भएको प्रतियोगिताको अन्तिम...