गोरखाकी एकता अधिकारीको इथियोपियाको जहाज दुर्घटनामा मृत्यु
काठमाडौं– इथियोपियाको जहाज दुर्घटनामा परी ज्यान गुमाउने एक नेपालीमा गोरखाकी एकता अधिकारी रहेको इजिप्टस्थित नेपाली दुतावासले जनाएको छ ।उनी विश्व खाद्य कार्यक्रम अन्तर्गत इथियोपियामा कार्यरत थिइन् । विमान दुर्घटनामा अधिकारीसहित विमानमा सवार १५७ जनाको मृत्यु...
मन्त्री लम्सालद्धारा मोदीबेणी सडकको निरिक्षण, प्रदेश सरकारको पहिलो सडक योजना रकम अभाब हुँदा समस्यामा
पर्वत– गण्डकी प्रदेश सरकार अन्र्तगत सडक निर्माणको पहिलो योजना बजेट अभाब हुँदा अलपत्र पर्ने अवस्थामा पुगेको छ । पर्वतको सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी दिब्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नती...
बागलुङको पर्यटन विकासका लागि गुरुयोजना बन्दै,दीर्घकालीन गुरुयोजना बनाउनुहोसः मन्त्री लम्साल
माधब पराजुली,पोखरा पर्यटन विकास समिति बागलुङले पर्यटन विकासका लागि जिल्लाको गुरुयोजना तयार पार्ने भएको छ । जिल्ला समन्वय समितिको अगुवाइ र बाग्लुङका दश वटै स्थानियतहको सहयोगमा पहिलो पटक नयाँ गुरुयोजना तयार हुन लागेको हो...
इमान्दार अस्मिता जसले गाडीमा भट्टिएको लाखौको गरगहना फिर्ता
पर्वत । गाडीमा भेटिएको सुनका गहना सहितको झोला पर्वतकी महिलाले भेटाएर सम्बन्धित व्याक्तिलाई बुझाउनुभएको छ । जिल्लाको फलेवास नगरपालिका – ३ शंकरपोखरीकी अमृता तिवारीले स्याङजाको आँधिखोला गाउँपालिका १ पञ्चमुलबाट आउँदै गर्दा भेटिएको झोला सहितका...
पर्वतमा फेरी थपियो नयाँ कार्यालय , जिल्ला स्वास्थ्य कार्यालयको उद्घाटन
पर्वत /गएको साउन पछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबार देखि स्थापना गरिएको छ ।गण्डकी प्रदेश, सामाजिक बिकास मन्त्रालय अन्र्तगत रहने गरि जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय...
श्रद्धाञ्जलि दिन हेलिकोप्टर चढेर नेता पौडेल पर्वतको दुर्लुङमा
पर्वत : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङका स्व. थमनसिंह गुरुङको परिवारलाई भेट गरेका छन्। साविकको धौलागिरीका म्याग्दी, बागलुङ र पर्वतका विभिन्न कार्यक्रमहरूमा सहभागि हुन सभापति शेरबहादुर देउवासँगै...
जलजलाको नेपाली काँग्रेस भवन सिलन्यास कार्यक्रम भोली विहान हुने
पर्वत/ नेपाली काँग्रेस जलजला गाउँ कार्य समिति पर्वतको आइतवार विहान हुने भनिएको पार्टी भवन शिलन्यास कार्यक्रम नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधि थमनबहादुर गुरूङको शुक्रवार राति भएको असामयिक निधनपछि फागुन २७ गते विहान १० बजेलाई...
पर्वत जिल्ला अस्पतालको यस्तो लापरवाहि, सुत्केरीलाई भत्ताबाट बञ्चित, अनियमितताको आशंका
पर्वत – फलेवास नगरपालिका वडा नं. ९ भंगराकी २१ बर्षिया सन्तोषी केसी जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा सुत्केरी हुनुभयो । उहाँले ३ केजी तौल भएको छोरालाई अस्पतालकै डाक्टर र नर्सहरुको सहयोगमा जन्म दिनुभयो । बच्चा जन्मिएपछि...










