पर्वत जिल्लाकै एक मात्र मदरसा विद्यालयमा शैक्षिक अन्तरक्रिया सम्पन्न
कुश्मा। पर्वत जिल्लाकै एकमात्र मदरसा श्री मदरसा गुल्शने बरकात प्राथमिक विद्यालय, कुश्मामा शैक्षिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०७६ को सन्दर्भमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई)...
पर्वतमा विराट महायज्ञको तयारी तीब्र, महायज्ञमा सवैको उत्तिकै भूमिका ः इश्वरकृष्ण महाराज
पर्वत–हिन्दुहरुका आराध्यदेव भगवान शिब र देवी पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ती स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ पर्वतमा जेठ १ देखि ११ गते सम्म सञ्चालन हुने गरी महायज्ञ...
फलेवासका सुकुम्बासीको उचित ब्यबस्थापन गर्छौ ः नगरप्रमुख शर्मा
पर्वत– पर्वतको फलेवास नगरपालिका नगरप्रमुख पदमपाणी शर्माले नगरपालिका भित्रका सुकुम्बासीहरुको उचित ब्यबस्थापन गर्ने बताउनुभएको छ । शुक्रबार नगरपालिकाको कार्यालयमा सुकुम्बासीहरुको ब्यवस्थापन सम्बन्धि भेलामा बोल्दै नगरप्रमुख शर्माले अब कुनैपनि सुकुम्बासी बिचल्लीमा नपर्ने बताउनुभयो ।...
पर्वतमा यसरी गरियो गोरखा भुकम्पको सम्झना, विद्यार्थीहरुलाई भुकम्प प्रतिरोधी भवन आवश्यक ः सांसद गिरी
पर्वत- १२ बैशाख २०७२ को गोरखा बारपाक केन्द्र विन्दु बनाएर गएको महाभूकम्पको सम्झनामा पर्वतमा विद्यालयको भवन हस्तान्तरण गरेर मनाइएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण मातहतका जिल्ला आयोजना तथा कार्यान्वयन इकाई अनुदान व्यवस्थापन...
‘प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ’ : अध्यक्ष तिमिल्सिना
काठमाडौं, १२ वैशाख । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न संघीय सरकार सहयोगी बन्नुपर्नेे बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा ...










