पर्वत लगायत गण्डकी प्रदेशमा भुकम्पले हल्लायो, सर्वसाधारणहरु त्रसित

पर्वत । बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का महशुस भएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाका अनुसार धादिङको नौबिसे केन्द्र भएर बिहान ६ बजेर...

पर्वतमा यसरी पायो नेकपाले पुर्णता, सातै पालिकामा अध्यक्ष र सचिब चयन, चारमा प्रदेशको हस्तक्षेप

पर्वत / तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चार पालिकाको नेतृत्वमा देखिएको बिबाद टुंगो लागेको छ । नेकपा गण्डकी प्रदेश कमिटीले कुस्मा, मोदी, पैंयु र बिहादी गाउँपालिकामा देखिएको बिबाद टुंगो...

कुश्माको नारायण माविले यसरी मनायो ६० औँ बार्षिकोत्सव

पर्वत– सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयको ६० औँ बार्षिकोत्सव तथा ३७ औँ अभिभावक दिवस सम्पन्न भएको छ । गएको शैक्षिक सत्र २०७५ मा विद्यालयले आयोजना गरेका बिभिन्न अतिरिक्त...

कस्तो अचम्म ! वीरगन्जमा २० वर्षीयाले जन्माइन् एकै पटक चार सन्तान (शेयर गरेर सहयोग गरौ )

वीरगन्ज : वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन्।पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी...

पर्वतको जलजलाका गुरुङ परिवारद्धारा तुलादानको पैसा शान्तिकोषलाई सहयोग

पर्वत – पर्वतको जलजला गाउँपालिका ५ धौलापर स्थायी घर भई हाल जलजलाको ३ पर्वत बेनीमा बसोबास गर्नुहुने गुरुङ परिवारले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ५५ हजार पाँचसय ५५ रुपियाँ सहयोग...

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्तले ४ लाख ३० हजार कित्ता आईपिओ निष्कासन गर्ने

पर्वत- जनसेवी लघुवित्तल संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३० हजार ६३० कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले जनसेवीलाई उक्त परिमाणको आईपिओ निष्काशन गर्न...

वस दुर्घटनामा पर्वतको पाङका दुई सहित ६ घाईते

पर्वत। तनहुँको शुक्लागण्डकी नगरपालिका ७ सेराटारमा यात्रुबहाक बस दुर्घटना भएको छ । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

नेपाली कामदार तत्काल जापान जान नपाउने

काठमाडौँ – नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका...

बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो

दमौली – पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३...

पर्वत काँग्रेसका नेताहरु गाउँ पसे, खुर्कोटबाट अभियान शुरु

ठाकुर रसाईली पर्वत–गाउँगाउँमा कार्यकर्ता भेटघाटमा लागेको नेपाली कांग्रेस पर्वतको गाउँ जागरण अभियान आज बाट फेरि सुरु भएको छ । केही दिन अघि पर्वतको क्षेत्र नम्बर २ दक्षिणका गाउँ गाउँमा जागरण अभियानमा कार्यकर्ता भेटघाटमा...