नक्कली प्रहरी बनेर चोरी गर्ने पर्वतको जलजलाका युवा पक्राउ

पर्वत- आफुलाई सादा पोशाकको प्रहरी भएको बताउँदै चोरी डकैतीमा संलग्न एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । प्रहरीले पर्वतको जलजला गाउँपालिका ६ शालिजाका २१ बर्षिय रेशम सुवेदीलाई आइतबार दिउँसो कुश्मा...

पर्वतको फलेवासमा गुप्तेश्वर कोटीहोमबारे अन्तरक्रिया, आवश्यक सहयोग गर्ने मेयर शर्माको प्रतिवद्धता

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा आगामी जेठ १ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको बिराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाका बारेमा पर्वतको फलेवास नगरपालिकामा अन्तरक्रिया गरिएको छ । फलेवास नगरकार्यपालिकाको...

राजतन्त्र ब्‍यूत्याउने सपना, सपना मात्रै’ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र ब्‍यूत्याउने प्रयास नखोज्न आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७० औँ वार्षिकउत्सवमा प्रधानमन्त्री ओलीले राजतन्त्र व्यूँताउने सपना सपनामात्रै रहने बता...

पर्वत नेकपा अध्यक्षमा सांसद गिरी र सचिबमा कुँवर

पर्वत–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । जस अन्तर्गत पर्वतमा सांसद गिरी अध्यक्ष बन्नुभएको...

पर्वतमा बिरामीलाई फलफुल वितरण गरेर मनाईयो नेकपाको स्थापना दिवस

पर्वत– नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पर्वतमा पनि मनाईएको छ । दिवसको अवसरमा नेकपा जिल्ला कमिटि पर्वतको आयोजनामा पर्वत जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फुलफुल वितरण गरिएको छ । ७० औ स्थापना दिवस देशभर...

कम्युनिस्टको ७० वर्ष, टुट फुटमा चलेकै छ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष बितेको छ।  सात दशकपछि निर्वाचनको माध्मबाट दुई तिहाइ मतसहितको सरकार गठन गरेको छ। यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धिको रूपमा लिइएको छ। शक्तिशाली सरकार गठनसम्मको यात्रा...

पर्वतको मोदी गाउँपालिकाले थाल्यो कार्यालय भवन निर्माण,मन्त्री लम्सालले गरे शिलान्यास

पर्वत ।। पर्वतको मोदी गाउँपालिकाको आर.सि.सि. भवनको शिलान्यास गरिएको छ । पर्वतका ७ स्थानिय तह मध्ये भवन शिलान्यास गर्ने यो गाउँपालिका पहिलो हो । आईतवार मोदी गाउँपालिका वडा नं. २ स्थित पातिचौरमा रहेको...

पर्वतको मोदीमा कोशेली घर स्थापना,प्रदेशको विकास वायुपंखी गतिमा हुन्छः मन्त्री लम्साल

पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औद्योगिक विकास बिना मुलुकको आर्थिक समृद्धि हासिल हुन नसक्ने बताएका छन् । आइतवार...

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सकियो

पोखरा २०७६/०१/०८ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सकिएको छ । आइतबार अधिवेशनको अन्तिम बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेर टुगिंएको हो । यससहित उक्त अवधिमा प्रदेश...

आज हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना, सावधानी अपनाउन मौसमविदको आग्रह

काठमाण्डौ – आज देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा...