पर्वतको मोदीवेणीबाट शालिग्राम चोरेर फरार रहेका बराईली पक्राउ

पर्वत–गत फागुन ४ गते राती पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणीबाट शालिग्राम शीला चोरी गरी फरार रहेका युवा पक्राउ परेका छन् । धादिङ जिल्लाको साविक निलकण्ठ गाविस वडा न १०...

पर्वत प्रहरीको असल अभ्यास, जिल्ला अस्पतालमा नियमित सरसफाई

पर्वत-स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको वातावरण सफा स्वच्छ र हराभरा बनाउने उद्धेश्यले नियमित सरसफाई गर्न थालिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको...

पर्वत नेविसंघले संकलन ग¥यो ३२ युनिट रगत

पर्वत–नेपाल विद्यार्थी संघको ५० औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतले आयोजना र जिल्ला रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको सहयोगमा सम्पन्न भएको कार्यक्रममा...

विश्वमा हजुरबुवा हजुरआमा भन्दा नातिनातिना कम !

संयुक्त राष्ट्रसंघका अनुसार इतिहासमा पहिलोपटक विश्वमा बालबालिका भन्दा धेरै संख्यामा बृद्धबृद्धा हुने भएका छन् । २०१८ को अन्तिममा ६५ वर्षभन्दा धेरै उमेरका मासिनको संख्या ५ वर्षका बालबालिकाको संख्या भन्दा धेरै छ । संसारमा ६५ साल भन्दा...

आन्तरिक मामिलामा कसैको हस्तक्षेप स्विकार हुदैनः प्रवक्ता श्रेष्ठ

,पोखरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रबक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक मामिलामा बाह्य मुलुकको हस्तक्षेप स्विकार नहुने बताउनुभएको छ । नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा संघीय सांसद र गण्डकी प्रदेश सदस्यहरु बिचको अन्तरक्रियामा प्रबक्ता श्रेष्ठले आन्तरिक,राजनितिक...

पर्वतका ग्रामीण सडकहरु धमाधम कालोपत्रे हुँदै, पाङ–ततरकोट–बनौ सडकको सांसद गिरीले गरे शुभारम्भ

पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १ देखि जलजला गाउँपालिकाको बनौ जोड्ने पाङ -टार -ततरकोट-बनौ सडक कालोपत्रे शुरु भएको छ । सडकको कुश्मा -१ पाङमा आयोजित एक कार्यक्रमका बिच प्रतिनिधीसभाका सदस्य ...

गण्डकी सरकारले पुर्वाधार बिकास कार्यालय पर्वतका प्रमुख अधिकारी सहित २६ कर्मचारीलाई पुरस्कृत गर्दै (नामावली सहित)

पोखरा । गण्डकी सरकारले पुर्वाधार बिकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारी सहित २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार...

यस्तो आयो कुश्मा नगरपालिकाको विज्ञप्ती, यथार्थ बुझेर मात्र समाचार लेख्न आग्रह

पर्वत– पछिल्ला केहि दिन यता विभिन्न सञ्चारमाद्याममा नगरपालिकालाई जोडेर आएका समाचारप्रति कुस्मा नगरपालिकाको कार्यालयले ध्यानाकर्षण गराएको छ । कुस्मा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले बिज्ञप्ती प्रकाशित गर्दै नगरपालिकाको यथार्थतालाई बुझेर...

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सर्वसम्मत

काठमाडौं : दिनेश थपलियाको नाम प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत अनुमोदन भएको छ । बुधबार संसदीय सुनुवाइ समितिबाट थपलिया सर्वसम्मत अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ...

पर्वतको महाशिलामा श्रीमानको कुटपिटबाट श्रीमती गम्भीर घाईते

पर्वत/ सुत्केरी भएकै दिन श्रीमानको कुटपिटबाट श्रीमती अस्पताल भर्ना भएको घटना सेलाउन नपाउँदै पर्वतको महाशिला गाउँपालिकामा एक महिला श्रीमानकै कुटाई गम्भीर घाइते भएकी छन । मदिरा सेवन गरेर मंगलबार बेलुका कुटपिटबाट महाशिला गाउँपालिका–४ लामतुङ...