पर्वत प्रशासनले फेरी राम्जादेउरालीमा शिविर संचालन गर्ने

पर्वत–बिभिन्न कारणले समयमै नागरिकताको प्रमाण पत्र लिन नसकेकाहरुका लागि शिविर संचालन गर्दै आईरहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाको मोदी गाउँपालिका ७ राम्जामा शिविर संचालन गर्ने भएको छ । बृद्ध र अपांगता भएकाहरुलाई सदरमुकाम...

सुन्तला जोन सञ्चालक समिति

पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पर्वत, म्याग्दी र बाग्लुङका सात वटा स्थानीय तहलाई समेटेर स्थापना भएको सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)को मंगलबार बेनीमा सञ्चालक समिति गठन भएको...

भुकदेउराली पुगेर सांसद गिरीले – ‘भने एक वर्ष अघि गरेका बाचा भुलेको छैन सवै पुरा गर्छु’

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न १ भुकदेउरालीमा प्रथम नमुना गाउँ बार्षिकोत्सव शुरु भएको छ । जिल्लाकै पहिलो नमुना गाउँ भुकदेउरालीमा नमुना गाउँको बार्षिकोत्सव अन्तर्गत विविध सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगीता शुरु भएको हो...

छैठौँ राष्ट्रिय टोपी दिवस

पर्वत – नेपाली टोपी : हाम्रो गौरव हाम्रो पहिचान भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस आज मनाईदैछ । राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित ५ बर्षदेखि अग्रेजी नयाँ बर्षको...

वाइड बडी खरिदमा चार अर्ब घोटाला

काठमाडौँ – संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन...

‘राष्ट्रपतिको जीवनशैलीः राजतन्त्रको बेलामा पनि नभएका दृश्यहरु गणतन्त्रमा’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न परेको भन्दै असन्तुष्टि जनाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा...

लागु औषध प्रयोग कर्ता र मोबाइल चोरी गर्ने दुई युवा पर्वत प्रहरीद्धारा पक्राउ

पर्वत– पर्वत र म्याग्दीका बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा एक युवा कुस्माबाट पक्राउ परेका छन । पर्वतको कुस्मा नगरपालिका वडा नं ४ जिरोकिमी...

पर्वतको बगरफाँट पुगेर तिमिल्सिनाले भने एक÷दुई वर्षभित्र जनताले परिवर्तनको महशुस गर्छन्

पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बोलेका कुरा व्यवहारमा उतार्नुपर्ने समय आएको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका २ बगरफाँटमा रहेको सिद्धबाबा प्राथमिक विद्यालयमा सोमबारदेखि सुरु भएको महायज्ञको उद्घाटन गर्नुहुदै अध्यक्ष तिमिल्सीनाले...

मलेसियामा रातीमा प्रेमिका भेट्न गएका चितवनका युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु

मलेसिया । मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाको ४ तला माथिबाट खसेर ज्यान गएको छ । यहाँको जर्जटाउनस्थित बायन बरुको टिङकाट मयाङ पासिरमा एउटा फ्ल्याट बिल्डिङको चौथो तलाबाट खसेर ...

विष्णु माझीको स्वेच्छिक गुप्तवास कि बाध्यता ?

  सालको पात टपरी हुनी, नहुनी सल्लैको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको… विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत अहिले नेपाली...