एन.टि.बी.२० बर्षमा,पर्यटन क्षेत्रमा उल्लेखनिय सुधार आएको दाबी

माधब पराजुली,पोखरा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले विगतको तुलनामा पर्यटन क्षेत्रमा निकै उल्लेखनिय सुधार आएको बताउनुभएको छ । २० बर्षमा प्रवेष गरेको अवसरमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश पोखराले आयोजना गरेको...

गण्डकी प्रदेशका योजनाहरुको काम तीब्र गतिमा , भौतिक पूर्वाधार मन्त्रालयका सचिबद्धारा अनुगमन

पर्वत–संघीयता लागु भएसँगै गण्डकी प्रदेशले संचालनमा ल्याएका योजनाहरु कार्यान्वयन हुन थालेका छन । स्थानीय तह र संघबाट प्राथमिकतामा नपरेका योजनाहरुमा बजेट बिनीयोजन गरेको गण्डकी प्रदेशका अधिकांस योजनाहरु कार्यान्वयनको चरणमा अघि बढेका हुन्...

चिसो बढेपछि विद्यार्थीलाई घाम तपाउन पर्वतका विद्यालयमा चौरमै पढाइ

पर्वत — तराईतिर देखिने तुवाँलो अहिले पहाड छिरेको छ । बिहान ११ बजेसम्म सूर्यको किरण देख्नै पाइन्न । बिहान पानी छुनै सकिन्न । केही सातायता चिसो ह्वात्तै बढेपछि किसान, कर्मचारी, व्यापारी, मजदुर सबैलाई असर परेको...

कालीगण्डकी लोकमार्गका पुल निर्माण तीब्र

पर्वत – निर्माण सुरु गरेर बीचैमा लामो समय अलपत्र छाडिएका कालीगण्डकी लोकमार्गका पुलमा पुन: काम सुरु भएको छ । राष्ट्रिय प्राथमिकताप्राप्त कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा निर्माणाधिन दुई पुलमा काम थालिएका हुन् । पर्वतको कुश्मा–५...

पर्वतमा यसरी मनाईयो गुरुङहरुको महान पर्व ल्होसार

पर्वत–गुरुङ समुदायको महान पर्व तमु ल्होसार पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । सदरमुकाम कुश्माबजारमा रहेको मोदीकाली बुद्ध सेवा विकास समाज र नमोबुद्ध आनन्द गुम्वा आमा समुहको आयोजनामा शुभकामना आदानप्रदान गरेर ल्होसार...

भीरबाट लडेर महिलाको मृत्यु

बागलुङ – ः बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको...

पर्वतमा बृहद मगर महोत्सव हुँदै हेर्नुहोस् यस्ता छन् आकर्षण

पर्वत – पर्वतका मगरहरुको साझा संस्था पुन क्लबको आयोजनामा आउँदो फागुनमा पहिलो पटक पुन महोत्सव आयोजना हुने भएको छ । ३७ औँ मगर दिवस तथा क्लब स्थापना भएको एक दशक पूरा भएको उपलक्ष्यमा यस...

फोटोग्राफर संघको पुनर्मिलन कार्यक्रम पर्वतमा सम्पन्न

पर्वत–पर्वत फोटोग्राफर संघमा आबद्ध फोटो व्यवसायी र छिमेकी बागलुङ, कास्की जिल्लाका फोटो ग्राफर व्यवसायीहरु बीच शनिबार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । फोटोग्राफर संघ पर्वत बागलुङको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो...

पर्वतको थापाठानामा संचालित घुम्ती शिविरबाट दुई सयलाई नागरिकता

पर्वत–जिल्ला प्रशासन कार्यालय पर्वतले संचालन गरेको घुम्ती शिविरबाट दुई सय नागरिकता वितरण गरेको छ । जिल्लाको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा शुक्रवार संचालन गरिएको २ सय नागरिकता वितरण गरिएको हो ।...

सरकारका नवीन कामहरुमा अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको छ: मन्त्री बास्काेटा

काठमाडाैं – संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध श्रृजना भइरहेको बताउनुभएको छ ।  शनिबार काठमाडाैंमा भएको क्यान फेडरेसनको २५ औंं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेका नविन...