आजदेखि बन्द हुने पोखरा–बागलुङ सडकको बिकल्पमा यो रुटको प्रयोग गर्न सकिन्छ

छ घण्टा कुर्नुभन्दा यो मार्गहुँदै जानु उचित पर्वत– सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आज देखि दैनिक ६ घण्टा बन्द गरिँदै छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत...

पुस १३ गते थापाठानामा घुम्ती शिविर संचालन गर्दै पर्वत प्रशासन

पर्वत– नागरिकताको प्रमाणपत्र लिन असहज भएकाहरुको लागि शिविर चलाएर नागरिकताको प्रमाणपत्र प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले फलेवास नागरपालिकामा पनि शिविर संचालन गर्ने भएको छ । अपांगता भएकाहरु तथा बृद्ध अवस्थामा...

राष्ट्रियसभामा कर्मचारी समायोजन अध्यादेश प्रस्तुत

काठमाडौँ, – राष्ट्रियसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत भएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गर्नुभयो । संसद् बैठक नभएको बेला सङ्घ, प्रदेश र स्थानीय...

जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस्– सभामुख महरा

काठमाडौँ, – सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिनुभएको छ । संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै उहाँले संसद् जनताको सार्वभौम...

परिवारले हेँला गरेर बृद्धाश्रममा बस्न बाध्य आमाहरु यसरी विताउँछन् दिन !

पर्वत – बागलुङको बलेवाकी मानकुमारी पौडेल मोदीवेणीमा बस्न थालेको तीन दशक नाघिसक्यो । बागलुङकै लक्ष्मी पौडेल पनि १८ वर्षदेखि मोदीवेणीमा बस्दैआएकी छन् । पर्वतको फलेवास–३ की खगेश्वरी गौतम यहाँ बस्न थालेको ३३ वर्ष पुग्यो ।पौडेल र खगेश्वरीजस्ता समय...

खुसी पछिको बियोग, नेपाल आइडल रवि ओडकी आमाको निधन

कञ्चनपुर – दोस्रो सिजनको नेपाल आइडल विजेता रवि ओडलाई मातृशोक परेको छ । केही दिन अघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता रविकी आमाको करेन्ट लागेर निधन भएको हो ।  आज (बुधबार) बिहान ७ बजे...

पञ्चासेमा एसियाकै दोस्रो सुदामा राधाकृष्ण मन्दिर निर्माण शुरु, नगरप्रमुख जोशीले गरे शिलन्यास

पर्वत / प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा सुदामा र राधाकृष्णको मन्दिर निर्माण शुरु भएको छ ।पर्वत को कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुले स्थित पञ्चासे भजनकृतन मण्डलीले ५० लाख रुपैयाको लागतमा...

नेपाली युवायुवतीलाई खुसीको खबर ! जापानको श्रम बजारमा नेपालीलाई अवसर

काठमाडौँ,- जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर...

सामुदायिक अस्पताल चलाउँदै पर्वतको मोदी गाउँपालिका

पर्वत । जिल्लाको मोदी गाउँपालिकाले नदीजन्य वस्तुको विक्रीबाट सामुदायिक अस्पताल बनाउने भएको छ । गाउँ कार्यपालिकाको वैठकले नदीजन्य वस्तुको विक्रीबाट लगाएको विक्रीकरबाट सामुदायिक अस्पताल बनाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार नदीजन्य वस्तुको...

तीन सातादेखि कुश्माबजारको फोहोर उठ्न सकेन, जग्गा व्यवस्थापनमा नगरपालिका असफल, बजारवासी आक्रोसित

पर्वत– विगत तीन सातादेखि पर्वत सदरमुकाम कुश्माबजारको फोहोर उठ्न सकेको छैन । संकलित फोहोर फाल्ने स्थानको अभावमा फोहोर नउठाईदा कुश्माबजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको छ । लामो...