पर्वतको बर्राचौरका बालक प्रयास कुँवरको हत्यामा संलग्न सार्की जेल चलान

पर्वत०ः गोंगबु स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कँुवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ । ...

मनकारी अध्यक्ष रामकृष्ण, चन्द्रेश्वर शिवालयलाई एक लाख बढी सहयोग

पर्वत– जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले वडा न. सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । पुष २ गतेदेखि सुरु भएको शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल...

यात्रा गर्दा ध्यान दिनुहोला ! यस्तो छ पोखरा–बागलुङ सडकको पर्वत खण्ड बन्द हुने समयतालिका

पर्वत–सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पौष १२ गते बिहीबार देखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोला देखि...

पुराना कम्युनिष्ट कार्यकर्ता गिरीको श्रद्धाञ्जली सभा सम्पन्न

अबको युग आर्थिक समृद्धि र विकासको – सुवेदी पर्वत – नेपाल कम्युनिष्ट पार्टीका पुराना कार्यकर्ता गोपाल गिरी निधन भएको नवौ पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली तथा स्मृति सभा सम्पन्न भएको छ । सोमवार...

डिस होमद्वारा इन्टरनेट सेवा प्रदान गर्ने तयारी

पर्वत – नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा...

पूर्वराजा ज्ञानेन्द्रकोे चलखेल बढ्यो, गोप्य बैठक र भेटघाटमा व्यस्त

काठमाडौँ – पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गर्नुभएको छ । यो समाचार...

जलजलाका सवै वडामा एकीकृत घुम्ती शिविर शुरु पुस २२ सम्म चल्ने

व्यवसाय दर्ता, नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि घुम्ति शिविर पर्वत, ८ पुस । जलजला गाउँपालिकाले व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि शनिबारदेखि वडा स्तरमा घुम्ति टोली खटाएको छ ।...

दुई सय बर्ष अगाडिको नेपाल देखाउने चलचित्र ‘अहुरी’ निर्माण हुने

पर्वत ः यस अगाडि सेभेन ब्वाईज र भ्रम चलचित्र निर्माण गरेको प्रतिफल फिल्मक प्रा.लि. पर्वतले अब आप्mनो तेश्रो चलचित्र ‘अहुरी’ को पनि छायांकन शुरु गरेको छ । नेपालमा अहिलेसम्म पनि...

पौष २४ गते मनाङ र माघ दोस्रो साता पोखरा—सिमरा सिधा जहाज उड्ने

माधब पराजुली, पोखरा – माघको दोस्रो हप्ता गण्डकी प्रदेशको राजधानि पोखरा देखि सिमरा जितपुर सिधा जहाज सञ्चालनमा आउने भएको छ । सातओटै प्रदेश बाट गण्डकी प्रदेशको राजधानि पोखरलाई सिधाहर्वाइ सम्पर्कबाट जोड्न गण्डकी...

गण्डकी प्रदेशको हिउँदे अधिवेशनको तयारी सुरु

पोखरा : गण्डकी प्रदेश सरकारले हिउँदे अधिवेशनको तयारी सुरु गरेको छ। वर्षे अधिवेशन सकिएको साढे तीन महिनापछि हिउँदे अधिवेशनको तयारी थालेको हो। गण्डकी सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २३ गते अधिवेशन...