स्थानीय तहलाई चार वर्गमा वर्गीकरण, हेर्नुेहोस कुन बर्गमा कति परे
काठमाडौँ, । सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराउनुभयो...
बर्थ डे मनाउने यस्तो काईदा, नमुनाका यामले यसरी मनाए बर्थडे
पर्वत– पछिल्लो समय जन्म दिन मनाउने परम्परा नेपाली समाजमा ब्यापक बन्दै गएको छ । बालबालिका र युवाहरु मात्रै सामाजिक अगुवा तथा बृद्धहरुले पनि बिभिन्न तवरमा जन्मदिन मनाउँछन । तर पर्वतका ब्यबसायिक अगुवा...
सामाजिक विकास मन्त्री पुनद्धारा पर्वतमा संचालित कार्यक्रमको निरिक्षण, नेपालकै नमुना मोवाईल अस्पताल छिट्टै संचालनमा आउने
पर्वत–गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बिहीवार पर्वतमा विभिन्न क्षेत्रको अनुगमन गर्नुभएको छ । प्रदेशको सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालय र कार्यक्रमको निरिक्षण तथा अनुगमन गर्नुभएको हो । उहाँले पर्वतको...
डुङ्गा दुर्घटनामा नौ व्यक्तिको मृत्यु, एकजना बेपत्ता
नयाँ दिल्ली ः पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एकजना बेपत्ता भएका समाचारमा जनाइएको छ । सरकारी...
रेशम चौधरीले लिए थारू भाषामा सपथ, पारिश्रमिक र अन्य सेवासुविधा नपाउने
काठमाण्डौं- कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले सांसदको सपथ लिएका छन्।
सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३
बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू
भाषामा सपथ लिएका छन्।
सपथपछि...
छोरा खेलाउन फुर्सदै छैन मन्त्री बीना मगरलाई…
काठमाडौँ – बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति...
पर्वतको खरेहामा पर्यटक भित्र्याउन यसरी बनाईदै छ ‘ॐ पार्क’
पर्वत–ः सन् २०२२ सम्म गण्डकी प्रदेशले २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहि लक्ष्य अनुरुप अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पर्यटकीय क्षेत्रहरुको संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणले तिब्रता पाएको छ...
काङ्ग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य मनोनीत, (हेर्नुहोस् को को परे)
काठमाडौँ, : नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ । ...
मन्त्री लम्साल द्धारा कुश्मा मोदीवेणी सडकको अनुगमन,काम सन्तोष जनक रहेको भनाई
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कुश्मा मोदीवेणी सडकको अनुगमन गर्नुभएको छ । बुधबार उक्त सडकको अनुगन गर्दै उहाँले सडकको काम समयमै सम्पन्न गर्न र तोकिएको मापदण्ड बमोजिम निर्माण...
पञ्चबर्षिय योजना बनाउँदै गण्डकी प्रदेश सरकार, दिर्घकालीन योजनालाई प्राथमिकता दिन राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आग्रह
पर्वत– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेशले आयोजना गरेको प्रथम पञ्चबर्षिय योजना तुर्जुमाका लागि पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत...