मोदी गाउँपालिकामा पुगेर पर्वत प्रहरले ग¥यो सचेतना कार्यक्रम
पर्वत–जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा पर्वतको मोदी गाउँपालिका २ मा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोदी गाउपालिकाको आयोजनामा जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्र...
गण्डकी प्रदेश भ्रमण बर्ष तयारी शुरु, नमस्ते अभियान थालिने
गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले सन् २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्राउने अभियान सुरु गरेको बताएका छन् ।
आन्तरिक भ्रमण वर्ष सफल पार्न गण्डकी प्रदेशका सरोकारवालासँग सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले...
पर्वतका युवराज सहित दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु
पर्वत- चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र...
दुर्लुङ्गमा आमा समुहको सक्रियतामा निर्मित सामुदायिक भवन उद्घाटन
पर्वत- पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा सामुदायिक भवनको उद्घाटन गरिएको छ । जय माँ आमा समूहले २६ लाख ५० हजारको लागतमा निर्माण गरेको उक्त भवनको प्रतिनिधीका साँसद लालकाजी गुरुङले आज दुर्लुङमा आयोजित...
पर्वतको मोदीमा नगद र गहना चोरेर फरार चार युवा पोखराबाट पक्राउ
पर्वत–जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतकै मोदी गाउँपालिकाको एक घरमा चोरी गरेर फरार रहेका चार युवालाई पोखराबाट पक्राउ गरेको छ । पुष ६ गते राती मोदी गाउँपालिका–२ पातिचौर स्थित सुविना ढकाल चापागाईँको घरमा चोरी...
विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी
काठमाडौँ, : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गर्नुभएको...
आई.एम.ई.लाइफ इन्स्योरेन्सको शाखा कार्यालय कुश्मामा
कुश्मा- आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मामा पनि आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।
कुश्मा वजार स्थीत साझा चोकमा एक कार्यक्रमको आयोजना गरि सोमवार कुश्मामा शाखा कार्यालयको उद्घाटन गरिएको हो...
किन सुस्त भयो पर्वतमा पुनर्निर्माणको गति ? यस्तो छ कारण !
पर्वत — भूकम्पको तीन वर्ष बितिसक्दा पनि पर्वतमा आवास पुनर्निर्माणले गति लिन सकेको छैन । कम क्षति भएका जिल्लाको सूचीमा रहेको पर्वतमा लाभग्राहीको संख्या ५ हजार २ सय ६९ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन...
रम्भादेवी माता प्रा.वि.को ३० औँ बार्षिकोत्सव सम्पन्न, बुर्जुवा शिक्षालाई परिमार्जन गर्नुपर्ने बिहादी गाँ.पा.अध्यक्षको भनाई
माधब पराजुली/,विहादी पर्वत पर्वतको विहादी गाँउपालिका वडा नं. ४ स्थित रम्भादेवी माता प्रा.वि.को ३० औँ बार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । बिद्यालय ३० बर्ष पुगेको अवसरमा आईतवार बिधालयमा एक भव्य...
प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन Live
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।
गत बिहीबार नै प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने भनिए पनि...