दमौलीको दुम्सीचौरमा कृत्रिम ताल निर्माण शुरु,ताल प्राधिकरण बनाउने तयारीःमन्त्री लम्साल

माधब पराजुली, पोखरा तनहुँको ब्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ । करिब ८० लाखको लागतमा उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित ताल निर्माण गर्न लागिएको हो । यो ताललाई नारेश्वर...

उपराष्ट्रपति पुनद्धारा मुलुककै अग्लो कुश्मा–कैया झोलुङ्गे पुलको अबलोकन

पर्वत– उपराष्ट्रपति नन्द किशोर पुनले सोमवार दिउँसो पर्वत सदरमुकाम कुश्माबजारमा रहेको मुुलुककै अग्लो झोलुेङ्गे पुल अवलोकन गर्नुभएको छ । जैमिनी नगरपालिकाको कुश्मिशेरामा आयोजित प्रथम जैमिनि महोत्सव उद्घाटनकमा लागि पर्वत...

सरकारले गरेका गलत कामहरूको भण्डाफोर गर्ने बेला आयो – जोशी

पर्वत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेकपाबाट चुनाब जितेका जनप्रतिनिधिहरूले गाउँमा विकासको सिन्को भाँच्न नसकेपनि हिजो आफूले शुरूवात गरेका विकास निर्माणमा आज रिबन काट्दै हिँडेको आरोप लगाउनु भएको छ...

अब चिन्ता लिनु पर्दैन, निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहबाटै

पर्वत- ः भूकम्पपीडितको निजी आवास निर्माणलाई प्रभावकारी बनाउन पर्वतका सातवटै तहलाई जिम्मेवार बनाउने तथा गुनासो फछ्र्योटको काम स्थानीय तहबाटै सम्पन्न गर्ने निर्णय भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा आज बिहान बसेको पुनःनिर्माण जिल्ला...

कार्यकर्तालाई शसक्त बनाउँदै नेकपा पर्वत जलजलामा नेकपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

पर्वत–नेपाल कम्युनिष्ट पार्टी जलजला गाउँपालिकाको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिकाको वडा नं. १ देखि चार सम्मका नेता तथा कार्यकर्ताहरुलाई नेकपाको पछिल्लो अवस्था र आगामी कार्यदिशा र सरकारका गतिविधिका...

सहकारीले रानीपानीमा ल्याएको सहजता

पर्वत — बजार क्षेत्रमा बग्रेल्ती खुलेका बचत तथा ऋण सहकारीका विकृति नभएका होइनन् तर, गाउँले मिलेर आफ्ना लागि खोलेका सहकारीले खनखाँचो सजिलो पारेका छन्  । सजिलो पार्नेमध्येकै दरिलो उदाहरण हो रानीपानीको सहकारी  । सानोतिनो व्यवसाय गर्न गाउँमा...

पर्वतको पातीचौरमा संचालित आयुर्वेद स्वास्थ्य शिविरमा ६ सयको निःशुल्क उपचार

पर्वत- यहाँको एक गाउँमा पहिलोपटक संचालन गरिएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६ सय भन्दा बढिको स्वास्थ्य परिक्षण गरिएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुर स्थित पातीचौरमा...

ट्रेड युनियन काँग्रेसको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न, सरकारले संवैधानिक अंगमा हस्तक्षेप गर्यो ः जोशी

पर्वत–‘श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मुल नाराका साथ स्थापित नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतले आयोजना गरेको प्रदेश नम्वर ४ स्तरिय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना भन्नुहुन्छः फागुन २१ भित्र सवै तहका कानून

पर्वत – उद्यमशिलताले मात्रै देशले हासिल गर्न खोजेको सम्बृद्धि संभव भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघको ३६ औं साधारणसभामा बोल्दै अध्यक्ष तिमिल्सीनाले उद्यमशिलता...

प्रेस युनियन पर्वतको अध्यक्षमा माया अधिकारी

पर्वत– नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कुल खसेका ६० मत मध्ये माया अधिकारीको पक्षमा ३० मत...