यस्तो छ दुर्घटनाग्रस्त बसका चालक र सहचालकको बयान ‘बसको जब स्टेयरिङ घुमेन..’

पर्वत /चालकले स्टेयरिङ घुमाउँदा नमोडिएपछि म्याग्दीको बेनीबाट बिहीबार बिहान नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा–१ मालढुंगामा सडकबाट खस्न पुगेको देखिएको छ । चालकले घुमाउन खोज्दा पनि स्टेरिङ नमोडिएपछि ग१ख ६१०८ नम्बरको बस सडकबाट करिब ६० मिटर...

प्रधानमन्त्री ओलीले आज संसदमा सांसदका प्रस्नको जवाफ दिँदै

पर्वत–प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद प्रतिनिधिसभा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। सभामुख कृष्णबहादुर महराको सचिवालयका अनुसार आज दिउँसो १२ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम तय...

पर्वतको विहादीका विभिन्न वनमा भिषण आगलागि, सतर्क रहन आग्रह

पर्वत–दक्षिण पर्वतको बिहादी गाउँपालिका वार्ड न ४ को ल्होसे सामुदायिक बन र सालघारी सामुदायिक बन मा आगालगि भएको छ । बिहीवार विहानदेखि लागेको आगो अझै नियनत्रणमा आउन सकिरहेको छैन । बनमा लागेको आगोले...

अनसनरत डाक्टर केसी रातारात त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा आफ्नो १६ औं चरणको अनसन सुरु गरेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमाण्डौ लगिएको छ । स्वास्थ्य अवस्था चिन्ताजनक...

मैले ल्याएका क्रमागत योजना कम्युनिष्ट सरकारले काट्न थाल्यो ः जोशी

पर्वत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले आफुले पर्वत जिल्लामा भित्राएका क्रमागत योजना अहिलेको सरकारले हटाउन थालेको बताएका छन् । मोदी गाउँपालिका वडा नम्बर २ देउपुर र वडा नम्बर ३ देउरालीका...

गण्डकीका मुख्यमन्त्री गुरुङ्गद्धारा पर्वतको मालढुंगामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा विहीवार बिहान भएको बस दुर्घटनाप्रति गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री गुरुङ्गले एक विज्ञप्ती जारी...

मालढुंगा बस दुर्घटना अपडेट ः मृतकको संख्या ७ पुग्यो

पर्वत ३ माघ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको...

पर्वतको मालढुंगामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो...

Breaking News-मालढुंगामा बस दुर्घटना तीन को मृत्यु २० घाईते

कुश्मा । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस विहान साढे ८...

जन्मदिनको अवसरमा गाउँपालिका प्रमुख मल्लद्वारा अनाथ नागरिकलाई ५० हजार सहयोग

पर्वत : आजभोली जन्मदिन मनाउने नाममा दिइने पार्टी र विशेष ‘टिट’ मा धेरैले हजारौँ रुपैयाँ खर्च गर्ने गरेका छन्। जन्मदिनमा पार्टीको नाममा ठूलो धनराशि खर्च गर्दै महँगा होटलमा साथीभाइ जम्मा गरेर केक काट्नेदेखि...